Home News प्रधानमन्त्री ओलीको नाम तोकेर यस्तो प्रतिवेदन सार्वजनिक,भ्रष्टा*चारमा नेपाल १७ एशियाली देशभन्दा अगाडि

प्रधानमन्त्री ओलीको नाम तोकेर यस्तो प्रतिवेदन सार्वजनिक,भ्रष्टा*चारमा नेपाल १७ एशियाली देशभन्दा अगाडि

615
0

प्रधानमन्त्री ओलीको नाम तोकेर यस्तो प्रतिवेदन सार्वजनिक,भ्रष्टा*चारमा नेपाल १७ एशियाली देशभन्दा अगाडि




याे समचार पनि पढ्नुहोस्

सांसदहरुको संख्या ठूलो भएपछि सिंहदरबारभित्र भएको पूरानो संसद भवनले पुगेन । र, सरकारले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसदको पू’र्णसदनका काम का’रबाही सञ्चालन गरिरहेको छ ।संसदजस्तो ग’रिमामय संस्था भाडामा लिएको भवनबाट भन्दा आफ्नै भवनबाट च’लाउनुपर्छ भन्ने मान्यताअनुसार सरकारले सिंहदरबारस्थित पुतली बगैंचामा १ सय ७३ रोपनी ८ आनामा संघीय संसद भवनको निर्माण गरिरहेको छ ।२०७६/६/१६ गते सरकारले टु’न्डी शेक जे’भीलाई यो भवन निर्माणको ठेक्का ६ अर्ब ९२ करोड रुपैयाँमा स’म्झौता गरेको थियो ।

सम्झौताअनुसार निर्माण कार्य शुरु भएको ३ वर्षभित्र भवन ब’निसक्नु पर्ने छ ।सम्झौताअनुसार नै धमाधम काम भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।निर्माण भइरहेको भवनको योजना तथा वास्तुकलाको जिम्मा इ’न्गर कन्सल्टेन्सीले प्रालिले पाएको थियो भने विस्तृत संरचनाको डिजाइन डि’गीकोन इन्जिनियरिङ क’न्सल्ट प्रालिले पाएको छ ।सरकारको शहरी विकास आ’योजनाद्धारा निर्माण भइरहेको संघीय संसद भवनभित्र ११ वटा भवन तथा पूर्वाधार निर्माण हुने विभागले जनाएको छ । निर्माण भइरहेको भवनमा प्रतिनिधि सभा भवन, राष्ट्रिय सभा भवन, कमन लबि, अति विशिष्ट व्यक्तिहरूको कार्यलय भवन रहेको छ ।

त्यसैगरी, उक्त भवनसँगै पुस्तकालय÷संग्रहालय, संसदीय दलको कार्यालय भवान (पार्टी अफिस), संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस÷छपाई भवन र ७ सय वटा सवारी साधन पार्किङ/सु’रक्षाकर्मीको भवन हुने भएको छ ।उक्त संसद भवनको आर्थिक वर्ष २०७५/२०७६ मा निर्माण गरी आव २०७८÷७९ मा सम्पन्न गर्ने गरी कार्य शुरु गर्ने भएको थियो ।तर, कोरोना महामारीका कारण गत चैतबाट निर्माणमा निकै प्रभावित भएको सहरी विकास आयोजनाका उपप्रमुख प्रकिर्ण तुलाधार बताउँछन् ।

उनका अनुसार चालू आवमा २५ प्रतिशत प्रगति गर्ने योजना भए पनि हालसम्म करिब १२ प्रतिशत मात्र प्रगति भएको बताए । साथै, कोरोनाले काममा प्र’भाव परेता पनि समयमै निर्माण सम्पन्न गर्नको लागि शहरी विकास मन्त्रालय, विभागले कम्पनीलाई द’बाब दिइरहेको उनको भनाइ छ ।यसैगरी, सरकारले बनाइरहेको आयोजनालाई चारवटा क्षेत्रमा विभाजन गरिएको छ । जसमा भवन क्षेत्र, खुल्ला क्षेत्र, हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक क्षेत्र रहेको छ । जसमध्ये भवन क्षेत्रले करिब २७ प्रतिशत ओ’गटेको छ भने खुल्ला हरियाली क्षेत्रले ४५ प्रतिशत र बाँकी क्षेत्रफल सडक पूर्वाधार तथा वाटर बडीले ओ’गटेको छ ।

आयोजनाका अनुसार मूल ढोका दक्षिणतर्फ रहने छ भने सांसदहरूको प्रवेशको लागि उत्तरतर्फ नयाँ गेट रहनेछ । त्यस्तै, दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधरण प्रवेशको लागि गेट रहनेछ ।यस परिसरको योजनामा सुरक्षा नि’कायलाई विशेष ध्यान दिएको विभागले जनाएको छ । साथै, अति आधुनिक सुरक्षाको प्रविधिहरूबाट जाँ’च गरेर मात्र त्यसभित्र प्रवेश गर्न सकिनेछ ।संसद भवन परिसरमा बन्ने सबै भवनहरूको वास्तुकला तथा डिजाइन काठमाडौंको स्थानीय वास्तुकला झ’ल्कने खालको हुनुको साथै हाइ टेक आधुनिक ईन्जिनियरिङ डिजाइन प्रविधिलाई अ’पनाएर निर्माण गरिने विभागको भनाइ छ ।

सबै भवनहरू बढीमा ३ तल्लाको हुनेछ भने संसदीय दलको समिति भवन र कार्यालय भवन ५ तल्लाको हुनेछ । आवश्यकतानुसार भवनहरूको प्रयोजनलाई ध्यानमा राखेर बे’समेन्ट/सेमी बेसमेन्ट राखिएको छ ।संसद निर्माण कार्यलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको राजनीतिक, इन्जिनियरिङ तथा आ’र्किटेक्चरल उपलब्धिको रुपमा चिनाउने विशेष चु’नौतका साथै ‘स्टेट अफ आर्ट’को रुपमा लिन सकिने विभागको जनाएको छ ।निर्माण भइरहेको हरियाली चौर, पानीका फोहोरा, सार्वजनिक खुल्ला चौर आदि खुल्ला क्षेत्रलाई योजनाबद्ध रुपमा प्रत्येक भवनको वरिपरि निर्माण गरिनेछ ।

उक्त बन्ने संरचनालाई आपतकालिन विशेष अवस्थाहरू- जस्तै भूकम्प, आ’गलागी आदि) लाई ध्यानमा राखि नेपालको मा’पदण्ड (नेशनल बिल्डिङ कोड, बिल्डिङ बाइ ल, प्लानिङ नर्मस् आदि) अनुरुप इन्जिनियरिङ डिजाइन गरिएको छ ।पर्यावरणीय मैत्री जस्तै ग्राउन्ड वाटर रिचार्ज, सि’वेज ट्रि’टमेन्ट प्लान, सौर्य उर्जा, रेन वाटार हार्भेस्टिङ जस्ता प्रविधि अपनाइने भएको छ । त्यस्तै, दक्षिण मुख्य प्रवेशद्धारको दायाँतर्फ संसदको माथिल्लो सदन (अप्पर हाउस) राष्ट्रिय सभाको बैठक बस्ने हल निर्माण हुनेछ ।सरकारले बनाउँदै गरेको संसदीय भवनको प्रतिनिधि सभामा विभिन्न कार्यकक्षहरू हुने विभागले जनाएको छ ।

विभागका अनुसार भुई तल्लामा करिब ४ सय अट्ने सांसदहरू अ’ट्नेछन् । साथै विभिन्न प्राविधिक कक्षहरू हुनेछ ।त्यसैगरी, सभामुख कार्यकक्ष, प्रेस कन्फेरेन्स रुम, भीआइपी रुम कमिटि हल, ट्वाइलेट हुनेछ । त्यस्तै, ३ सय जना दर्शक/पत्रकार/आगन्तुक पाहुना अट्ने बा’ल्कोनी हल र २ सय जना अट्ने हल/सेकुरिटी/मार्सल रुम आदि हुनेछ ।त्यसैगरी राष्ट्रिय सभा भवनमा पनि विभिन्न प्रकारका सुविधासहित निर्माण हुने भएको छ । राष्ट्रिय भवनमा करिब १ सय जना सांसदहरू अट्ने ठूलो हल बन्ने भएको छ ।विभिन्न प्राविधिक कक्षहरू (स्टुडियो रुम, कन्ट्रोल रुम, भिडियो रुम, रेकर्ड रुम) आदि रहेको छ ।

त्यसका साथै, सभा अध्यक्षको कक्ष, भी’आइपी, क’मिटि हल, २ सय जना अट्ने बाल्कोनी हल, करिब ३ सय जना क्ष’मताको एम हल, मेन्टेनेन्स रुम, मा’र्सल रुम र ट्वाइलेट बन्ने भएको छ ।मुख्य संसद भवनको दायाँतिर ३ तल्लाको संसदीय सचिवालयको भवन रहनेछ । यस भवनमा संसदीय सचिवालयका विभिन्न कार्यकक्षहरू मि’टिङ रुम, ट्रेनिङ हल प्राविधिक कक्षहरू हुनेछ ।राष्ट्रिय सभा भवनको उत्तरतिर अतिविशिष्ट व्यक्तिहरूको भी’भीआइपी कार्यालय भवन राखिएको छ । उक्त भवन ४ तल्लाको हुनेछ ।भवनमा प्रधानमन्त्रीको कार्यकक्ष, राष्ट्रिय सभाको सभाकक्ष र उपाध्यक्षको कार्यकक्ष तथा मि’टिङ हलहरूको व्यवस्था गरिएको छ ।

प्रतिनिधि सभा भवनको उत्तरतिर पुस्तकालय भवन र चमेना गृह हुने छन् । पुस्तकालय ४ तल्लाको हुने छ भने चमेना गृह २ तल्लाको रहनेछ । पुस्तकालय भवनमा पुस्तक अध्ययन कक्ष, इ-ला’ईब्रेरी रुम, संग्रहालय, प्र’शासनिक कक्ष छन् । चमेना गृहको भुइ तल्ला सर्वसाधारणका निम्ति छुट्टाइएको छ भने माथिल्लो तल्ला सभासदहरूको निम्ति राखिएको विभागले जानकारी दिए ।मुख्य संसद भवनको दायाँतिर उत्तरपूर्वमा संसदीय समितिको कार्यालय भवन राखिएको छ । उक्त भवन ५ तल्लाको हुनेछ । यस भवनमा विभिन्न कक्षहरू जस्तै मि’टिङ हल, कन्ट्रोल रुम, कर्मचारीहरू सचिव÷उपसचिव कार्यकक्षहरू हुनेछन् ।

संसदीय समिति भवनको सँगै दायाँतर्फ सानो छापाखानाको भवन रहेको छ । मुख्य संसद भवनको बायाँतर्फ उत्तरकुनामा पार्टी कार्यालय भवन राखिएको छ । भवन ५ तल्लाको हुनेछ र यस भवनमा पार्टी कार्यालयलाई चाहिने विभिन्न कार्यकक्षहरू मि’टिङ हल, चा’यल्ड कियर निर्माण हुनेछ ।त्यस्तै परिसर वरिपरि करिब ३५० वटा गाडीहरू पार्क गर्न मिल्ने गरी सर्फेस पार्किङको व्यवस्था गरिएको विभागले जनाएको छ ।त्यसैगरी, छुट्टै करिब ३ सय जति गाडी एकैचोटी पार्क गर्न मिल्ने गरी ड’बल बेसमेन्ट सहितको छुट्टै पार्किङ भवन सहित सु’रक्षा निकायको भवन निर्माणको काम ध’माधम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here