Home Entertainment मोडल रन्जिता गुरुङको बहिनीको बिहेमा पुण्य गौतमले हात समाएर नाचे ! पुण्यलाई...

मोडल रन्जिता गुरुङको बहिनीको बिहेमा पुण्य गौतमले हात समाएर नाचे ! पुण्यलाई गरे भब्य स्वागत,Ranjita

206
0


याे पनि पढ्नुहाेस
अस्ति भर्खरै नोभेम्बर १९ मा International Men’s Day मनाइयो । खासै चर्चा त यस्को भएको पाइँदैन । तर यसकै वरपर रहेर केही लेख्न मन लाग्यो । जबजब महिला अधिकारका कुरा मिडियामा छाउँछन् , धेरैले भन्ने गर्नुहुन्छ, महिला महिलामात्र कति भन्छौ तिमीहरु ? म उहाँहरुलाई भन्न चाहन्छु कि सच्चा अधिकारवादीले महिला अधिकारको कुरा गर्दा पुरुषको विरोध गरेको होइन, पितृसत्ताको विरोध गरेको हो । पुरुषहरुलाई पितृ सत्ताले कतिसम्म दु:ख दिएको छ सोच्नुस त । केही उदाहरण हेरौँ ।

मेरा एक पुरुष मित्र हुनुहुन्छ, उहाँ पढेलेखेको, कुनै संस्थामा जागिर खाने, अत्यन्त जुझारु र असल मान्छे हुनुहुन्छ । उहाँकी प्रेमिकाको घर काठमाडौं, उहाँको घर तराईमा । उहाँकी प्रेमिकाका बुवाआमा र परिवारले केटा मन पराउनु भएन । किन होला ? काठमाडौंमा घर नभाको केटो, सम्पति नभाको, सरकारी जागिर नभाको, कुनै विकसित देशको पीआर नभाको । केटा हेरेसी अनुहार मात्र हेरिस ? सम्पति हेर्न पर्दैन ? त्यस्तो लफङ्गो केटो आदि-आदि । ‘म पनि त सक्षम छु, दुवै मिलेर गर्छौँ हामी, त्यस्तो किन भन्नुहुन्छ अरुलाई ? उहाँकी प्रेमिकाको जवाफ के चित्त बुझ्थ्यो र परिवारलाई ? चुपलाग् ! डाक्टरको कुरो आइराछ, भनेको मान सिधै डाक्टर्नी हुन्छेस् । छोरीमान्छे भएर अवसरवादी हुनुपर्छ, तेरै साथीहरु हेर, राम्रै केटा रोज्याछन् त ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here