Home News ‘राजावादी’को प्रद’र्शन रोक्न सरकारको क’डा निर्देशन,राप्रपाले लाखौँ सड”कमा उतार्दै ! अब के...

‘राजावादी’को प्रद’र्शन रोक्न सरकारको क’डा निर्देशन,राप्रपाले लाखौँ सड”कमा उतार्दै ! अब के होला ?

1000
0

‘राजावादी’को प्रद’र्शन रोक्न सरकारको क’डा निर्देशन,राप्रपाले लाखौँ सड”कमा उतार्दै ! अब के होला ?




याे समचार पनि पढ्नुहोस्

चीनले तिब्बतमा भारतको सीमानजिक यार्लुङ जाङ्बो नदीमा विशाल बाँ’ध बनाउने भएपछि भारतमा जलसुरक्षा जोखिममा पर्ने भनी चि’न्ता व्यक्त गरिएको छ ।तिब्बतमा उत्पत्ति भएको यार्लुङ जाङ्बो अरुणाचल प्रदेशमा पुग्दा सियाङ भनिन्छ अनि असममा पुग्दा ब्रह्मपुत्र नदी क’हलिन्छ । उक्त नदी बंगालको खाडीमा गएर सागरमा मि’सिन्छ । चीनको सरकारी समाचार संस्थाले आइतवार एक खबर छापेर उक्त बाँ’ध मे’दोग काउन्टीमा बनाइने संकेत दिएको छ । त्यो ठाउँ अरुणाचल प्रदेश नजिक पर्छ ।चीनले पहिले नै या’र्लुङ जा’ङ्बो नदीमा कैयौं ससाना बाँ’ध बनाइसकेको छ ।

यस नयाँ बाँ’धले उत्पादन गर्ने जलविद्युत् चीनको थ्री ग’र्जेजभन्दा तीनगुणा बढी छ र त्यो नै अहिलेसम्म संसारको सबभन्दा धेरै जलविद्युत् क्ष’मता भएको बाँध हो ।चीनको राष्ट्रिय सु’रक्षालाई म’द्देनजर गर्दै नयाँ बाँ’ध बनाउन लागिएको हो । बाँ’ध निर्माणको आरम्भिक चरणमा पावरचाइनाले अक्टोबर १६ मा तिब्बत स्वायत्त प्रदेशसँग रणनीतिक साझेदारी गरेबाट शुरू भएको हो ।पावर क’न्सट्रक्सन कोर्प अफ चाइना वा पावरचाइनाका अध्यक्ष यान झि’योङका अनुसार, या’र्लुङ जा’ङ्बो नदीबाट ६ करोड किलोवाट आवर जलविद्युत् दो’हन गर्दा ३०० अर्ब किलोवाट आवर स्वच्छ, नवीकरणीय र का’र्बनरहित विद्युत् वार्षिक उत्पादन हुन सक्छ ।

‘सन् २०३० अघि का’र्बन उत्सर्जन चरममा पुर्‍याउने र सन् २०६० सम्ममा का’र्बन न्यु’ट्रालिटी हासिल गर्ने चीनको लक्ष्य पूरा गर्न यस परियोजनाले महत्त्वपूर्ण भूमिका नि’र्वाह गर्नेछ,’ यानले भने । विज्ञहरूले अन्तर्राष्ट्रिय नदीहरूमा भारतभन्दा चीनको रणनीतिक अ’ग्रता रहेको कुरा पहिलेदेखि नै इं’गित गर्दै आइरहेका छन् ।‘चीनले तिब्बतको जलस्रोतमा स्वा’मित्व दा’बी गरिरहेको छ । दक्षिण एसियाका सात ठूला नदी इन्डस, गंगा, ब्रह्मपुत्र, इरावडी, सालवीन, यांग्त्से र मेकोङ तिब्बतमै उ’त्पत्ति हुन्छन् । यी नदीको जलको लगभग ४८ प्रतिशत पानी सीधै भारतमा प्रवेश गर्छ,’ लोवी इ’न्स्टिच्युटले यसै वर्षको जुलाई महिनामा प्र’काशन गरेको एक प्र’तिवेदनमा उल्लेख गरिएको छ ।

भारत र चीनले जल तथ्यांक सा’झेदारीको सहमति गरेको भए पनि सन् २०१७ को दो’क्लम ग’तिरोधपछि चीनले आँ’कडा बाँ’ड्न ब’न्द गरेको छ । तर पछि दुई देशका ऊर्जा मन्त्रालयले यसलाई सु’चारु बनाए ।तर सीमापार नदीलाई चीनले ह’तियार बनाउन सक्ने ड’र भारतलाई छ ।‘चीनको माथिल्लो जलक्षेत्रको है’सियतका कारण सीमापार नदीहरूको पहुँच साझा गर्नका लागि भारतलाई ठूलो चु’नौती छ । हालैका समयमा भारत र चीनबीच भएको सीमाविवादले स्पष्ट बनाएको छ, चीनले तल्लो जलक्षेत्र मुलुकहरूमाथिको अग्रतालाई ह’तियार बनाउन सक्छ । यी नदीहरूमा नियन्त्रण गरी चीनले भारतको अर्थतन्त्रलाई अँ’ठ्याउन सक्ने क्षमता राख्छ,’ लो’वी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here