Home News भ’र्खरै काठमाडौँमा हेर्नुहोस्, तना” वग्रस्त बन्यो, प्रह”री र काँग्रेस कार्यकर्ताबीच हा’ना’हान

भ’र्खरै काठमाडौँमा हेर्नुहोस्, तना” वग्रस्त बन्यो, प्रह”री र काँग्रेस कार्यकर्ताबीच हा’ना’हान

996
0

भ’र्खरै काठमाडौँमा हेर्नुहोस्, तना” वग्रस्त बन्यो, प्रह”री र काँग्रेस कार्यकर्ताबीच हा’ना’हान




याे समचार पनि पढ्नुहोस्

युरोपेली संघ (ई’यू) छा’डेपछि संसारभरिका प्र’तिभावान तथा द’क्ष कामदार भि’त्र्याउन बेलायतले नयाँ प्रणाली सुरु गरेको छ ।यसै अन्तर्गत बेलायत सरकारले डिसेम्बर १ तारिखदेखि अंकमा आधारित भिसा प्रणाली सुरु गरेको अधिकारीहरुले जनाएका छन् । ई’यू मुलुकका बासिन्दालगायत सबै विदेशी नागरिकहरुले १ डिसेम्बर २०२० देखि नै आवेदन दिन पाउनेछन् र आउँदो जनवरी १, २०२१ देखि बेलायतमा काम गर्नका लागि अ’नुमति दिइनेछ ।अनलाइनबाट भिसा आ’वेदन गर्न सकिने छ ।

दक्ष कामदार भिसाका लागि रोजगारदाताबाट जागिरको अ’फर, अंग्रेजीमा नि’पुण र कमाइ वार्षिक न्यूनतम २५ हजार ६ सय पाउण्ड हुन अनिवार्य छ ।आवेदकले आफ्नो पहिचान प्रमाणित र कागजात उपलब्ध गराउनु पर्नेछ । आप्रवासी कामदारहरुले भिसाका लागि योग्य हुन कुल ७० अंक ल्याउनु पर्नेछ जसमा मान्यताप्राप्त रोजगारदाताबाट दक्ष सीपयुक्त जागिरको अफरले ४० अंक, अंग्रेजी भाषाबाट १० अंक र वार्षिक तलब कम्तीमा २५ हजार ६ सय हुँदा २० अंक प्राप्त गर्न सक्नेछन् ।भिसा आवेदन शुल्क ६१० देखि १ हजार ४ सय ८ पाउण्ड, हे’ल्थकेयर सरचार्ज ६२४ पाउण्ड ९प्रतिवर्ष० र आफ्नो खर्चका लागि कम्तीमा एक हजार २ सय ७० पाउण्ड सञ्चित हुनुपर्नेछ ।

बेलायत बाहिरका आवेदकलाई सबै प्रक्रिया पूरा गरेपछि भिसाको नि’र्णय तीन साताभित्र दिइने र भिसा अवधि ५ वर्षसम्म हुने सरकारले जनाएको छ ।गृहमन्त्री प्रीति प’टेलले सरकारले ई’यूसँग खुल्ला आवतजावत अन्त्य, आफ्नो सीमा नियन्त्रण फि’र्ता र नयाँ अंकमा आधारित अ’ध्यागमन प्रणाली लागू गर्ने प्र’तिज्ञा पूरा गरेको बताएकी छन् ।एक वि’ज्ञप्तिमा उनले सामान्य, प्र’भावकारी र ल’चिलो यो प्रणालीले रो’जगारदातालाई आवश्यकताअनुसार दक्ष ज’नशक्ति भर्ना गर्न र बेलायतको ‘व’र्क फो’र्स’ लाई प्र’शिक्षित र लगानी गर्न प्रेरित गर्ने बताइन् ।

३१ डिसेम्बरमा ब्रेक्जिट (बेलायत ई’यूबाट ब’हिगर्मन) को सं’क्रमणकालीन अवधि अन्त्यसंगै बेलायत ई’यू खुल्ला आ’वतजावत ब’न्द हुँदैछ । १ जनवरीदेखि युरोपेली र अन्य मुलुकका नागरिकका लागि समान अध्यागमन नियम लागू हुनेछ । बेलायत ई’यू सदस्य हुँदा यु’रोपेली ना’गरिकलाई बेलायतमा चाहेजति बस्न र काम गर्न अधिकार थियो ।सरकारले भिसाका अरु रुट पनि खुल्ला गरिएको जनाएको छ । इन्जिनियरिङ, विज्ञान, प्रविधि, मानवशास्त्र, मेडिसिन, कला र संस्कृतिका क्षेत्रमा अ’सामान्य प्रतिभा भएका व्यक्तिलाई ग्लोबल ट्या’लेन्ट भिसा र व्यवसायिक दक्षता एवं नयाँ सि’जनात्मक सोच भएका व्यक्तिलाई इ’नोभेटर र स्टा’र्ट अप भिसाको रुट पनि खोलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here