Home News बिजय शाही लामो समय पछी मिडियामा ! वर्ल्ड रेकर्ड राखी सके, अबो...

बिजय शाही लामो समय पछी मिडियामा ! वर्ल्ड रेकर्ड राखी सके, अबो अरुलाई सिकाउछु भन्दै गरे यस्तो खु*लसा

366
0

बिजय शाही लामो समय पछी मिडियामा ! वर्ल्ड रेकर्ड राखी सके, अबो अरुलाई सिकाउछु भन्दै गरे यस्तो खु*लसा



याे समचार पनि पढ्नुहोस्

सम्बन्ध र स्वास्थ्यको तालमेल एक–आपसमा उल्झिएको छ । तपाईंले धेरैजसो सुन्नुभएको होला कि विवाहपछि मानिसहरु मोटो हुन्छन् र वा पातलो हुनका लागि अविवाहित नै बस्नुपर्छ । यद्यपि, विज्ञ यो कुरा अ’स्विकार गर्छन् ।उनीहरुका अनुसार हरेक सम्बन्ध र हरेक व्यक्तिको व्यक्तित्व भिन्न हुन्छ । विज्ञले एक्लो बस्नुका फाइदा र हा’नीबारे बताएका छन् । आउनुहोस्, यसबारे जानकारी लिऔं । हेल्थ सा’इकोलोजी पत्रिकामा छापिएको सन् २०१३ को एक अनुसन्धान अनुसार विवाहको चार वर्षमा धेरैजसो जोडीको तौल पहिलेको तुलनामा ब’ढ्न थाल्छ ।

यसको एउटा मुख्य कारण के हो भने विवाहपछि मानिसहरु ला’परवाही गर्छन् र जोडी एक–अर्कासँगै खुसी हुन्छन् । यस्तै, अष्ट्रेलियाको ब’डी इमेज नामको पत्रिकामा छापिएको एक अनुसन्धान अनुसार जो महिला विवाह अघि स्लिम रहनका लागि द’बाबमा हुन्छन् उनीहरुको तौल विवाह गरेको ६ महिनामा नै ब’ढ्ने गर्छ । यस्तै अमेरिकाको मि’नेसोटा विश्वविद्यालयका अनुसार आफ्ना सिं’गल साथीको तुलनामा वि’वाहित पुरुष बढी मो’टा हुन्छन् । स्वास्थ्य विज्ञका अनुसार विवाहितको तुलनामा एक्ला व्यक्ति आफ्नो स्वास्थ्यमा बढी ध्यान दिन्छन् ।

उनीहरु समयमा व्यायाम गर्छन्, स्वस्थ खानेकुरा खान्छन् र आफ्नो जीवनशैली पूर्ण रुपमा सही राख्छन् । मेरिल्याण्ड विश्वविद्यालयको सन् २००४ को एक अनुसन्धान अनुसार विवाहितको तुलनमा एक्ला व्यक्ति बढी व्यायाम गर्छन् । एक बेलायती सर्वेक्षणका अनुसार ७६ प्रतिशत विवाहित पुरुष र ६३ प्रतिशत विवाहित महिला हप्तामा १५० मिनेटको फि’जिकल ए’क्टिभिटीको लक्ष्य हाँ’सिल गर्न असफल भए जबकी यो सूचीमा एक्लो व्यक्तिको आँकडा ३३ प्रतिशत थियो । म्या’साचुसेट्स यु’निभर्सिटीको एक शो’ध अनुसार क’पल्सको तुलनामा सिं’गल व्यक्तिले सम्बन्ध निकै छिटो बनाउँछन् र आफ्नो दो’स्ती निभाउँछन् ।

यतिमात्रै होइन, आफन्त र छिमेकीसँग पनि उनीहरुको सम्बन्ध राम्रो हुन्छ । अर्को एक अनुसन्धानका अनुसार सिंगल व्यक्ति आफ्नो इच्छाले अरुको काम गर्छन् र भाइ बहिनीसँग नजिकको सम्बन्ध स्था’पित गर्छन् । एक धारणा बनेको छ कि एक्ला व्यक्तिहरु सधैं पा’र्टनरको खोजीमा रहन्छन्, जबकी यस्तो सबैसँग हुन्छ । वास्तविकता यो हो कि विवाहित व्यक्तिको तुलनामा एक्ला व्यक्ति कम त’नाव लिन्छन् र जीवन खुलेर बाँच्छन् । सन् २००५ को मिशिगन विश्वविद्यालयको एक शोध अनुसार विवाहित व्यक्तिको तुलनमा एक्ला व्यक्ति घरको काम कम गर्छन् ।

पैसा कम क’माउँदा पनि एक्ला व्यक्तिहरु खुसी हुन्छन् जबकि विवाहित व्यक्तिहरु यस्तो हुन सक्दैनन् । सन् २०१४ मा २००० भन्दा बढी विवाहित व्यक्तिमाथि गरिएको एक सर्वेक्षणमा हरेक तीनमध्ये एक व्यक्तिले पैसाका लागि आफ्नो पा’र्टनरसँग झुटो बोल्ने गरेको स्विकार गरे । यसबाहेक धेरैजसो विवाहित व्यक्तिको क्रे’डिट कार्डमा ऋण हुन्छ जसले उनीहरुलाई मा’नसिक रुपमा त’नावमा पारेको हुन्छ । सिं’गल व्यक्तिलाई एक्लो र दुःखी भएको दृष्टिकोणले हेरिन्छ तर यस्तो स्थिती सधैं रहँदैन । सिं’गल व्यक्तिहरुको स्टेटसमा परिवर्तन भइरहन्छ । विशेषज्ञका अनुसार यस्ता धेरै मानिसहरु छन् जो सिं’गल बस्दा पनि निकै खुसी हुन्छन् र जीवनलाई खुलेर बाँ’च्छन् ।

मानिसहरुले उनीहरुबारे के सोच्छन् भनेर उनीहरुलाई म’तलबै हुँदैन । उनीहरु एक्लोपनमा राम्रोसँग बाँच्छन् । अमेरिकन कलेज अफ का’र्डिओलोजीको एक अनुसन्धान अनुसार विवाहित व्यक्तिको तुलनमा सिंगल व्यक्तिमा मुटु रो’गको ख’तरा पाँच प्रतिशत हुन्छ ।शोधका अनुसार स’म्बन्धविच्छेद भइसकेका मानिसहरुमा पनि मुटुको ख’तरा बढी हुन्छ । यद्यपि, अहिलेसम्म कुनै पनि शो’धमा यो स्पष्ट हुन सकेको छैन कि विवाहित हुनु मु’टुका लागि राम्रो हो । टेक्सास विश्वविद्यालयमा ९ हजारभन्दा बढी व्यक्तिमाथि गरिएको एक शो’धमा विवाहित र सिंगल व्यक्तिमा मु’टुरो’गको ख’तरामा कुनै ठूलो अन्तर देखिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here