Home News नेपाली जहाज सिधैँ युरोपमा उडान, नेपाली हवाईक्षेत्रमा थपियो खुशी, इयूले निकाल्यो विज्ञप्ति

नेपाली जहाज सिधैँ युरोपमा उडान, नेपाली हवाईक्षेत्रमा थपियो खुशी, इयूले निकाल्यो विज्ञप्ति

285
0

नेपाली जहाज सिधैँ युरोपमा उडान, नेपाली हवाईक्षेत्रमा थपियो खुशी, इयूले निकाल्यो विज्ञप्ति



याे समचार पनि पढ्नुहोस्

सरकारले सीमा क्षेत्रमा सु’रक्षा उपस्थितिलाई ब’ढाएर विगतभन्दा अ’ब्बल बनाउँदै लगेको छ । सीमा क्षेत्रमा सु’रक्षाकर्मीको उपस्थिति बढाउँदै नि’गरानीमा क’डाइ थालेपछि अ’तिक्रमणदेखि सीमा क्षेत्रमा हुने वि’वाद, सी’मापार हुने अ’पराध र चो’री त’स्करीका घ’टनामा कमी हुन थालेको गृहमन्त्रालयको नि’ष्कर्ष छ ।मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सीमा सु’रक्षालाई विशेष प्राथमिकता दिँदै पछिल्लो सक्रियताले सकारात्मक परिणाम देखिन थालेको र अझै सु’रक्षालाई अ’ब्बल बनाउँदै लैजाने योजना भएको बताउनुभयो ।

उहाँका अनुसार सो योजना र निगरानीका कारण सीमापार हुने अ’पराध, चो’री नि’कासी, वन्यजन्तु र अ’वैध ला’गु’औ’ष’ध ओ’सारपसार रो’क्न सफल भएको छ ।नेपालको सीमा क्षेत्रमा दुई वर्षअघि ८७ सीमा नि’गरानी चौ’की (वि’ओपी) रहेकामा अहिले १९२ वटा पुर्याएर उ’पलब्धिपूर्ण काम भएको छ । गत फागुनपछि भने चौ’की स्थापनालाई सरकारले थप ति’ब्रता दिएको हो ।विकट क्षेत्रमा समेत सीमा चौ’कीहरु स्थापना हुने क्रम जारी छ । यही वर्षमा नै चौ’की बढाएर २२१ वटा पु¥याउने र निकट भविश्यमा ५०० बनाउने योजना सरकारको छ ।

अहिले भारततर्फ १८५ र चीनतर्फ सात चौ’की छ ।सीमा क्षेत्रमा एक वि’ओपीमा ३५ देखि ५० सम्म रहेका छन् । वि’ओपी थपिए पनि ज’नशक्ति थप नहुँदा स’शस्त्र प्रहरीले आन्तरिक रुपमा व्यवस्थापन गर्दै आएको छ । कुल ५०० वि’ओपी पु¥याउने १० हजार ज’नशक्ति थ’प्नुपर्ने योजनासहितको प्र’तिवेदन यसअघि स’शस्त्र प्रहरीले गृहमन्त्रालयमा बुझाइसकेको छ । मन्त्रालय ज’नशक्ति थप्ने कुरामा सकारात्मक छ ।सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्याल अहिलेसम्म राजस्वमा ख’टिएकालाई छु’टाएर आ’न्तरिक स्रोतबाट ज’नशक्ति परिचालन गरिएको र अब भने ज’नशक्ति थप्नुपर्ने आवश्यकता औँ’ल्याउँछन ।

भारतले लिपुलेक क्षेत्रमा ए’कलौटी रुपमा सडक बनाएर उ’द्घाटन गरेपछि दार्चुलाको छाङ्रुमा भने एकीकृत विकास योजनाका साथ अध्यागमन कार्यालयसहितको स’शस्त्र प्रहरीको गु’ल्म स्थापनाको काम थालिएको छ । त्यस क्षेत्रमा पर्ने नेपालको लिपुलेक, लि’म्पियाधुरा र कालापानी भारतको नियन्त्रणमा छ ।सरकारले ऐतिहासिक काम गर्दै भारतले नियन्त्रणमा लिएको नेपालको भू’भाग स’मेटेर नक्सा सार्वजनिक गर्नु आफैँमा सीमा र’क्षाको म’हत्वपूर्ण निर्णय भएको सी’माविद्ले बताउँदै आएका छन् । नक्सा सार्वजनिकपछि ६० वटा वि’ओपी स्थापना भइरहेको छ ।

मङ्सिरमा मात्रै चितवनको माढी, बाराको बे’नौली, पाँचथरको था’लोट र इलामको जौ’बारीमा चार वि’ओपी स्थापना भएको छ ।त्यसअघि कात्तिकमा पाँचथरकै तो’रीफूले, इलामको का’लापोखरी, पर्साको ब्र’ह्मानगर, जि’राभवानी र मि’र्जापुर ९ठि’करमाइ० तथा सर्लाहीको भा’डसारलगायत १४ स्थानमा वि’ओपी स्थापना गरिएको थियो । ताप्लेजुङको ओ’लाङ्चुङगोला, सङ्खुवासभाको कि’माथाङ्का, मुस्ताङको लो’माङ्थाङ, हुम्लाको हि’ल्सालगायतमा वि’ओपी स्थापना भइसकेको स’शस्त्र प्रहरीका प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

वि’वादित क्षेत्रको स’मस्या सु’ल्झाउन परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आवश्यक प’हल भइरहेको जनाइएको छ । सीमा नि’गरानीका लागि मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई स्प’ष्ट निर्देशन दिँदै अ’ध्ययन गरी नियमित रुपमा प्र’तिवेदन बु’झाउन भनिसकेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताउनुभयो ।ह’राएका सीमास्तम्भको खोजी, त्यहाँको सु’रक्षा अवस्था र चु’नौतीको बारेमा नि’गरानी था’लिएको को’भिड–१९ का कारण सीमा आ’वतजावत रो’किएकामा को’रोना स’किएपछि पनि आ’वतजावतमा क्षेत्र सिमित गर्ने र स्प’ष्ट बुझिने प’रिचयपत्रलाई अनिवार्य गर्ने यो’जना समेत मन्त्रालयको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here