Home News श’क्ति’शाली रुसले नेपालमा गर्ने भयो यतिठुलो काम, चीन भारत च’कि’त् Nepal...

श’क्ति’शाली रुसले नेपालमा गर्ने भयो यतिठुलो काम, चीन भारत च’कि’त् Nepal & Russia

1615
0

शक्तिशाली रुसले नेपालमा गर्ने भयो यतिठुलो काम, चीन भारत चकित् !Nepal & Russia

याे समचार पनि पढ्नुहोस् र सेयर गराै
बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ४ मा एउटा अति विकट गाउँ छ । जुन गाउँको नाम हो–गुर्धनगौडी । गुर्धनगौडीमा न बाटो छ न त सञ्चारको सुविधा नै छ तर स्वास्थ्य सेवा केन्द्र भने रहेको छ । एक जना अहेबको भरमा गाउँमा स्वास्थ्य सेवा दिइँदै आइएको छ। एक हजार जनसंख्या भएको गुर्धनगौडी गाउँमा एक जना अहेब धनबहादुर थारुले सेवा दिँदै आएका छन् ।

एउटा कोठाबाट जसोतसो सेवा दिँदै आएका थारुले एक दिनमा एक दर्जन बढी स्थानीयको स्वास्थ्य जाँच गर्दै आएका छन् । प्रत्येक वडामा एउटा स्वास्थ्य चौकी हुनुपर्ने भएपनि गुर्धनगौडी गाउँ अति विकट रहेकाले स्थानीयको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य चौकी स्थापना गरिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख सुरेश शर्माले बताए ।

तत्कालीन बैजापुर स्वास्थ्य चौकी अहिलेको राप्तीसोनारी अस्पताल पुग्नै तीन घण्टा लाग्ने भएकाले करिब डेढ बर्षदेखि गुर्धनगौडीमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख शर्माले भने । गुर्धनगौडी स्वास्थ्य केन्द्रमा चाहिने औषधि राप्तीसोनारी अस्पताल र गाउँपालिकाबाट उपलब्ध गराइँदै आएको अस्पताल प्रमुख डा गोविन्द थारुले बताए । ‘एकदमै विकट छ तर पनि स्वास्थ्यकर्मी धनबहादुर थारुले दिन रात सेवा दिँदै आएको डा थारुले भने । स्वास्थ्य केन्द्रबाट खोप लगायत अन्य सामान्य सेवा दिँदै आएको डा थारुले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here