Home News भ’र्खरै हेर्नुहोस्, सरकारले गर्यो यस्तो निर्णय, भोलिदेखि नै लागु हुने PM Kp...

भ’र्खरै हेर्नुहोस्, सरकारले गर्यो यस्तो निर्णय, भोलिदेखि नै लागु हुने PM Kp Oli Cabinet. (जानकारीका लागि सेयर गराै)

1050
0

भर्खरै हेर्नुहोस्, सरकारले गर्यो यस्तो निर्णय, भोलिदेखि नै लागु हुने !PM Kp Oli Cabinet.



याे समचार पनि पढ्नुहोस् र सेयर गराै

चितवनको नारायणी नदी किनारलाई ‘सी बीच’ मोडलको रुपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाको गौरबको योजनाको रुपमा नदी किनारलाई विकास गर्न लागिएको हो ।देशकै मध्यभागमा पर्ने नारायणी नदी किनारलाई पर्यटकीय आकर्षक गन्तव्यको रुपमा समेत विकास गर्ने योजना अनुसार काम अगाडि बढेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । ‘लामो समयदेखिको कसरत पुरा भएको छ, मेयर रेनु दाहालले भनिन् हामीले एकपछि अर्को गर्दै भरतपुरको विकासमा ‘सी बीच’ मोडल ल्याएका हौँं ।

महानगरपालिकाले निर्माण गरेको गुरुयोजना अनुसार पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले प्रारम्भिक चरणको कामका लागि आज (बुधबार) टेण्डर आव्हान गरेको छ । डेढ वर्षभित्र काम सम्पन्न गर्ने योजनाका साथ करिब ६ करोडको टेण्डर आव्हान गरिएको विभागका इन्जिनियर सचिन्द्र यादवले जानकारी दिए । उनले भने, ‘२४ सय मिटर पैदल मार्ग, दुई ठाँउमा पार्किङ स्थल र गार्डेनिङको काम प्रारम्भिक चरणमा हुनेछ ।’भरतपुर महानगरपालिकाले २३ करोडको लागत सहितको गुरुयोजना निर्माण गरिसकेको छ । गतवर्ष महानगरपालिकाले करिब एक करोडको लागतमा नदी किनारमा टायल बिछ्याउने काम गरिसकेको छ ।

डेढ वर्षभित्र काम सम्पन्न गर्ने योजनाका साथ करिब ६ करोडको टेण्डर आव्हान गरिएको विभागका इन्जिनियर सचिन्द्र यादवले जानकारी दिए । उनले भने, ‘२४ सय मिटर पैदल मार्ग, दुई ठाँउमा पार्किङ स्थल र गार्डेनिङको काम प्रारम्भिक चरणमा हुनेछ ।’भरतपुर महानगरपालिकाले २३ करोडको लागत सहितको गुरुयोजना निर्माण गरिसकेको छ । गतवर्ष महानगरपालिकाले करिब एक करोडको लागतमा नदी किनारमा टायल बिछ्याउने काम गरिसकेको छ ।

यस्तै नारायणी नदी किनारमै रिगंरोडसहितको तटबन्धनको काम भइरहेको छ । पछिल्लो समयमा नारायणी नदी किनारमा मानिसहरुको भिड लाग्ने गर्दछ । विभिन्न ठाँउ मोटर बोट सयर गर्दै रमाउनेहरुको संख्या पनि उतिकै छ । यस थप पर्यटक बढाउने महानगरले विश्वास लिएको छ ।नारायणगढ बजार नजिकै रहेको नारायाणी नदी किनारमा अहिले पनि एक दर्जन साना मोटरबोट सञ्चालनमा छ । यहाँ हरेक वर्ष ठुला मेला तथा महोत्सव लाग्दै आएको छ । यही स्थानलाई सि बिचको रुपमा अगाडि बढाउन लागिएको हो । हरेक दिन यहाँ दुइ हजारभन्दा धेरै व्यक्ति घुम्न आउने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here