Home News भर्खरै हेर्नुहोस बिनालाई सि’ ध्याउने मुख्य दो’*षी पत्ता लाग्यो, बन्द कोठा भित्र...

भर्खरै हेर्नुहोस बिनालाई सि’ ध्याउने मुख्य दो’*षी पत्ता लाग्यो, बन्द कोठा भित्र यसरि गरेको रहेछ ह**त्या

180
0

भर्खरै हेर्नुहोस बिनालाई सि’ ध्याउने मुख्य दो’*षी पत्ता लाग्यो, बन्द कोठा भित्र यसरि गरेको रहेछ ह**त्या




अर्को समाचार पनि पढ्नुहोस्

पूर्वराजदूत तथा नेकपाका केन्द्रीय सदस्य कमान सिंह लामाले मृ’त्युको सातादिनअघि फेसबुकमा एउटा स्टाटस राखे । उक्त स्टाटसका विषयमा पहिले कुनै बहस नभए पनि लामाको मृ’त्युपछि भने उक्त स्टाटसले नेकपाभित्र तरंग सिर्जना गरेको छ ।लामाको परिवारको सेयर विवादमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम जो’डिएपछि नेताहरु आक्षेप र बचाउमा उत्रिएका हुन् ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल नि’कट नेताहरु नारायणकाजी श्रेष्ठको बचाउमा छन् भने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु त्यसको वि’पक्षमा ।

लामाको बिहीवार कोरोनाका कारण नि’धन भयो । उनले सामाजिक सञ्जालमा मृत्युपूर्व श्रीमतीलाई सम्बोधन गरेर भावुक स्टाटस राखेका थिए ।स्टाटसमा दि’वंगत लामाले नाम नतोकिकन नेताकै कारण आफ्नो घरबार बि’ग्रिएको आर्थिकरूपमा डा’माडोल बनेको उल्लेख गरेका छन् । प्रवक्ता श्रेष्ठसँग लामाले अढाइ करोड रुपैयाँको हिसाब मिलाइदिन आग्रह गरेको अडियो भिडियो सार्वजनिक भएको थियो । सोही विषयमा नेताहरुबीच जु’हारी चलेको हो । नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कमानसिंहले पार्टी र पार्टीमा कम्युनिष्ट आदर्शको कुरा गरेर नथाक्नेहरूका लागि चु’नौतीपूर्ण प्रश्न गरेको बताएका छन् ।

ओली निकट पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लामाप्रति श्र’द्धाञ्जली व्यक्त गर्दै यस्तो बताएका हुन् ।“कमरेड कमानसिंह लामा अब हामीबीच रहनु भएन ! हार्दिक श्र’द्धाञ्जली ! तर वहाँले आफूस’म्वद्ध कम्युनिष्ट पार्टीलाई (अझ यसमा आ’वद्ध ‘कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चु’नौतीपूर्ण प्रश्न गरेर जानुभएको छ। अ’लविदा क’मरेड कमानसिंह लामा,” उनले लेखेका छन्। उनको स्टाटसप्रति नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले का’उन्टर दिएका छन् । रिजालले सेयर वि’वाद श्रेष्ठले सुल्झाउन खोजेको भन्दै आ’पत्ति जनाउनुपर्ने विषय नरहेको जि’किर गरेका छन् ।

शुक्रबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नारायणकाजीका विषयमा उठेको आ’क्रोश अन्य विषयमा नजोड्न आग्रह पनि गरेका छन् । “नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आ’लोचना गरे भइहाल्छ, कसैले रो’केको छैन । नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तो’केर गा’ली–गलौज गर्ने चलन चलेकै छ,” रिजाल भन्छन्, “तर, सार्वजनिक अडिओ–भिडिओ अनुसार उहाँले आफू नि’कट दुई कार्यकर्ता (कमानसिंह र सुशन) बीचको शेयर वि’वाद सु’ल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अ’भिभावकीय जि’म्मेवारी हो ।

यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन।“उनले शाही शा’सनकालमा पानी ट्यांकीमा पैसा लुकाएको प्रसंगले ब’दनाम भएको पार्टी नारायणकाजीलाई मू’छेर ब’दनाम गर्न खोजिएको तर्क गरेका छन्। “शाही शासनकालमा म’ण्डलेहरूले ‘पानी ट्यांकीमा पैसा राखेको’ कथा रचना गरेर नेतालाई ब’दनाम गरे जस्तो यतिवेला नेकपाकै कतिपय नेता–कार्यकर्ता यस्ता घृ’णित कार्यमा संलग्न भएको देख्दा हामीले कस्तो संस्कृति विकास गर्न लागेका छौं भन्ने देखिन्छ । यसबाट ‘हामी त ब’दनाम थियौं नै, नारायणकाजीलाई पनि ठीक भयो’ भन्ने सन्देश जा‘दैन र, रिजालले सोधेका छन्।

उनले पार्टीका नेता र तिनका छोराहरू के(कस्ता कार्यमा सं’लग्न भन्ने छानबिनका लागि आयोग गठन गर्न चु’नौति पनि दिएका छन्। नेकपाका अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दी’पशीखाले पनि प्रवक्ता श्रेष्ठले शेयर विवादमा सहजीकरणको भूमिका खेलेको दा’बी गरेका छन्। उनले आफ्नै पार्टीका साथीहरुको वि’वाद मिलाउन सहजीकरण गर्नु अ’पराध हो र भन्दै प्रश्न पनि ते’र्स्याएका छन्। “अडियोको कुरा गर्ने हो भनेपनि उहाँले दुवै पक्षलाई मि’लाउन खोजेको सुनिन्छ । आफ्नै पार्टीका साथीहरु बिचको विवाद मिलाउनु र स’हजिकरण गर्नु अ’पराध हो र ?

अडियोमा न उनलाई पि’डितले भनेका छन् न उनले नै ! यसरि आ’रोपित गरिने हो भने त समाजमा एकअर्काबिचको वि’वाद मिलाउन हरेक सदस्यले भुमिका खेलिरहेको हुन्छ, उनले लेखेका छन्। प्रवक्ता श्रेष्ठले कमानसिंहको घ’रायसी मा’मिलासँग जो’डेर आफूलाई ब’दनाम गराउन खोजिएको बताएका छन् । नेता श्रेष्ठले कम्युनिस्ट आन्दोलन र नेपाली राजनीतिभित्र भ्र’ष्टाचारविरोधी आ’न्दोलनको अ’गुवाइ गरिरहेकाले त्यसलाई क’मजोर बनाउन नियोजितरूपमा ष’ड्यन्त्र गरिएकोरूपमा आफूले बुझेको बताए ।अहिले समाजिक सञ्जालमा श्रेष्ठप्रति विभिन्न टि’काटिप्पणी भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here