Home Horoscope खुसिको खबर : ५ हजार वर्ष पुरानो गणेशको मुर्ति फेला पर्यो, ॐ...

खुसिको खबर : ५ हजार वर्ष पुरानो गणेशको मुर्ति फेला पर्यो, ॐ लेखेर सेयर गरिदिनु होला

175
0

काठमाडौं बाङ्गेमुढास्थित ओलाछी टोलमा रहेको गणेश मन्दिर पुन निमार्णका क्रममा पुरानो ढुङ्गाको गणेशको मूर्ति फेला परेको छ ।मन्दिर पूनर्निर्माणका क्रममा पित्तलको गणेशको मुर्ति उप्काउंदा पछाडि ढुगांको करिब पाँच सय वर्ष पुरानो गणेशको मुर्ति फेला परेको होअसावधानीका कारण उक्त मूर्ति भने टुक्रिएको छ ।

टुक्रिएको मूर्ति पुरातत्व विभागको सहयोगमा जोड्न लागेको स्थानीय कृष्णप्रसाद मानन्धरले बताए । हजुरबुबा तुलसी नारायण माननधरले २०२२ साल तिर न्यास पूजा गरि ढुगांको पुरानो मुर्ति माथि पितलको गणेशको मुर्ति स्थापना गरेको उहांको भनाइ छ । फेला परेको गणेशको मुर्ति दुई हाते हुन सक्ने अनुमान गरिएको छ । आइतबार : पुरुष : आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ ।

यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ स्त्री : आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । द्द।सोमबारः पुरुष स् सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ ।

अर्को समचार पनि पढ्नुहोस्

केही वर्षअघि आर्कियोलोजीमा डिग्रीको पढाइ छाडेर मरुभूमिमा बिच्छी खोज्न थालेका एक युवक अहिले करोडपछि बनेका छन् । इजिप्टका २५ वर्षका मोहम्मद हाम्दी बोश्ता बिच्छीको विष बेच्छन् । यो विचित्रको सोखले आफूलाई यति धनी बनाउला भनेर उनले आफैंले पनि सोचेका थिएनन् । अहिले उनले १ ग्राम विषको लागि १० हजार डलर (११ लाख ८० हजार रुपैयाँ) मूल्य पाउँछन् ।

रोयटर्सका अनुसार इजिप्टको मरुभूमि र समुद्रका तटीय क्षेत्रमा बिच्छी समात्नको लागि हाम्दीले केही वर्ष पहिले आर्कियोलोजीमा डिग्रीको पढाइ छाडेका थिए । उनी यी बिच्छीबाट विष निकाल्छन् जसको प्रयोग औषधि बनाउन गरिन्छ । केवल २८ वर्षको उमेरमा मोहम्मद हाम्दी कायरो भेनम कम्पनीका मालिक बनेका छन् । यो यस्तो परियोजना हो जहाँ अलग अलग प्रजातिका ८० हजारभन्दा धेरै बिच्छी र सर्प पालिएका छन् । यी सर्प र बिच्छीको विष निकालेर औषधि बनाउने कम्पनीलाई बेचिन्छ ।

युभी लाइट अर्थात पारावैजनी प्रकाशको सहयोगले समातिएका बिच्छीको विष निकाल्नको लागि उनीहरुलाई हल्का बिजुलीको झट्का दिइन्छ । झट्का लाग्नासाथ उनीहरुको विष बाहिर आउँछ र यो विषलाई भण्डार गरेर राखिन्छ । रोयटर्सको रिपोर्टअनुसार बिच्छीको एक ग्राम विषबाट २० हजारदेखि ५० हजारसम्म एन्टिभेनम (विष प्रतिरोधी औषधि) डोज बनाइन्छ । एन्टिभेनम औषधि तयार गर्दा बिच्छीको विषको परिमाणमा निकै सावधानी अपनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here