Home News सुर्खेत का,ण्ड जस्तै लम्जुङमा पनि, काकी र भातिजोको अनै,तिक सम्बन्धले बस्यो ग,र्भ...

सुर्खेत का,ण्ड जस्तै लम्जुङमा पनि, काकी र भातिजोको अनै,तिक सम्बन्धले बस्यो ग,र्भ भतिजोले लिए

326
0

सुर्खेत का,ण्ड जस्तै लम्जुङमा पनि, काकी र भातिजोको अनै,तिक सम्बन्धले बस्यो ग,र्भ भतिजोले लिए



याे समचार पनि पढ्नुहोस्

एउटा किसानले आफ्नो कमाइबाट परिवारको जीविका साथै परिवारको शिक्षादिक्षा, स्वास्थ्य र अन्य भइपरि आउने खर्च गर्न सके मात्र सन्तोषजनक अवस्था मान्न सकिन्छ। यस्ले सँग-सँगै ठूलो संख्यामा युवाहरुलाई बेरोजगारी हुनबाट पनि बचाउन सक्थ्यो र सक्छ।

यो उचाइमा कृषकरुलाई लैजान हरेक नेतृत्व गर्ने र गर्ने सम्भावना भएका अग्रपंक्तिमा रहनेहरुले चिन्ता र चिन्तन गर्न आवश्यक छ। कृषिमा आत्मनिर्भर हुँदा ठूलो लगानी बाहिर जानबाट रोक्न सकिन्छ। कृषक लागि बिउ, मल, विषादीहरुको सहज उपलब्धता, बिमा तथा अनुदानको सहजता र सहुलियत ऋणको विश्वास तथा उपलब्धता, विभिन्न तालिमहरु, आधुनिक उपकरणको उपलब्धता आदि सहज गराउन आवश्यक छ।

त्यस्तै गरी एउटा कृषक स्वयंले पनि बिउ, मल आदि अत्यावश्यक सामग्रीहरुको जोहो गरी संचय गरी विपद टार्न सक्छ, गाउँ टोलमा समूह निर्माणको पहल, समूहमा बिउ बैँक, सहकारीमा सहभागी हुन सकिन्छ। कृषि बजारका लागि आन्तरिकरुपमा प्रशस्त बजार तथा निर्यातका अवसर प्रचुर रुपमा रहेको नै छ। साना किसानहरुले बाढी पहिरो वा कूनै विपद आइनपर्दाको अवस्थामा एउटा किसानले तीन महिनादेखि बढीमा एक वर्षका लागि खाद्यान्न पुग्नेगरी उब्जाएका हुन्छन्। जुन उत्पादनले आफू र परिवारको जीविका धान्नुपर्ने हुन्छ।

त्यसपछिको घर परिवारको शिक्षादिक्षा, स्वास्थ्य, विभिन्न सामाजिक तथा सांस्कृतिक कृयाकलापमा सहभागिताको लागि अतिरिक्त आम्दानीको आवश्यक हुन्छ र किसानले आफ्नो आम्दानीबाट खर्च गर्न नसक्दा गाउँमा साहुबाट चर्को ब्याजमा ऋण लिन बाध्य हुन्छन्। जुन तिर्न नसक्दा जीवन पर्यन्त पुस्ता-पुस्तामा ऋणको हस्तान्तरण हुन्छ। सरकारले वैकल्पिक बाटोहरु प्रशस्त खुला गरेको कारण जीवनस्तर केही हदसम्म उठे पनि दिगो जीविकोपार्जनको लागि अरुमा भर पर्नु पर्ने तथ्य सबैलाई ज्ञात नै छ।

तसर्थ कृषि, औद्योगिक,सूचना साथै प्राकृतिक बजारका लागि स्थानीय, क्षेत्रिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थान बनाउन तथा उत्पादनको प्रतिशत वृद्धि गर्न सक्नुपर्छ। जसमध्ये बलियो आधार कृषि सामग्री बजार नै हो। यस अन्तर्गत कृषि उत्पादन गर्न चाहिने कृषि सामग्रीहरु, प्राविधिक सेवा, सिँचाइ, कृषि ऋण तथा अन्य सेवा उपलब्ध गराउने सम्पूर्ण सेवाहरु कृषि सामग्री बजार अन्र्तगत पर्दछ।

महिलालाई दोहोरो कामको भार कम गरी उनीहरुको आम्दानी बढाउन विभिन्न समूह तथा विशेष आवश्यकतामा रहेका महिलाहरु योजनालाई सहयोग गर्नु अबको अपरिहार्य आवश्यकता हो। यसमा उच्चतम लागतले नै उच्चतम प्रतिफल दिने कुरा हामीले बिर्सन हुँदैन। जस्ले महिलासँग जोडिएका हिंसा कम गर्न र सम्मानजनक व्यहार स्थापित गर्न मद्दत गर्दछ।

हामीले देखेकै कुरा हो युवा तथा नागरिकहरु ठूलो संख्यामा निराशामा रहेको पाइन्न्छ। झनै यो कोभिडका कारण अरुमाथि आर्थिक कारणले भर पर्दा निम्न तथा मध्यम तहमा कहालीलाग्दो अवस्था सृजना भएको छ। अझै पनि सम्हालिन किशोर-किशोरीको व्यहारिक शिक्षादेखि शिक्षालाई भविष्यको पूल बनाउनबाट नै कदम चाल्न सक्नु पर्छ। व्यवहारिक शिक्षाको लागि हामीसँग थुप्रै अवसरहरु हुँदा हुँदै पनि यसलाई अनिवार्य पाटो नगरिनु प्रमुख रुपमा चुक्नु हो।

साथै नागरिकहरु तर्जुमा गरिएका योजनाहरुबाट लाभन्वित हुन नसक्नु, यसको खोजी नगरिनु, प्रविधिको सहयोग प्रति उदासिन हुनु वा त्यसको तेज नहुनु, दैनिक, मासिक तथा वार्षिक लक्ष्यहरुको अनुगमन नहुनु, संख्यात्मक या गुणात्मक तत्परता र प्रयास नहुनु अथवा जनताको सहयोगको लागि कार्यवातावरण उदासिन हुनु हाम्रो मानवीय श्रोत खेर गएको कारण साथै युवाहरु नकारात्मक बाटोमा लाग्नु र पलायन हुने कारण हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here