Home News मेरा दुई मुनालाई हुर्काउनु छ म बाँच्न चाहान्छु सम्भव हुनेले सहयोग नहुनेसँग...

मेरा दुई मुनालाई हुर्काउनु छ म बाँच्न चाहान्छु सम्भव हुनेले सहयोग नहुनेसँग सेयर अपिल

212
0

मानिसको शत्रु रोग समान अरु को हुन सक्छ र ? रोगले सानू ठुलो बुढो तन्नेरी , गरिब कहाँ भन्छन् र ? भर्खरै २१ बर्षको कलिलो उमेरमा नै पाठेघरमा संक्रमण भएर पित्तथैली र मृगौला मा समेत असर पार्दै गएको हुनाले बिगत १ वर्षदेखि बिरामी सन्दु वाइबालाई हाल Teaching Hospital मा उपचार गराइरहेको हुदा अहिले औषधि किन्ने पनि पैसा नभएकाले सन्दु वाइवा लाई बचाऊनको लागी हजुरहरुको सहयोग को ठुलो खाँचो छ”

विगत दुई साता देखी पाठेघर संक्रमण भई पित्तथैली र मृगौलामा समेत संक्रमण फैलिएर टिचिङ्ग अस्पतालमा भर्ना भई उपचरथ मकवानपुर जिल्ला इन्द्रसारोबार गाउँपालिका वडा नं. ५ निवासी सुरेंद्र वाईबाकी २१ वर्षीय पत्नि सन्दु वाईबा को आर्थिक अवस्था एकदमै नाजुक रहेको छ। गाउँबाट चन्द संकलन गरी उपचार गर्न काठमाण्डौ ल्याएकी उनलाई आत्यावश्यक औषधी किन्न समेत पैंसा नभएको उनका पति सुरेंद्र वाईबाले बताए”

तपाईंको सानो सहयोगले बिरामी सन्दुले नयाँजिवन पाउन सक्छ साथै उनकी १८ महिनाकी छोरी र ६ बर्से छोराको भविष्यकाे निम्ति भएनी सबैले आफ्नो तर्फबाट सक्दो मद्दत गरिदिनुहोला। सबैले सक्दो सहयोग र यो पोस्ट लाई शेयर गरी उनका उपचारका लागि आर्थिक सहयोग जुटाइदिनुहोला भनी विनम्र अनुरोध गर्दछु”

बिरामी लाई सहयोग को लागि
मोबाइल नम्बर : 980-3902313
बैंक खाता नम्बर : 05005120250467 (Nepal Investment Bank)
(Branch – Naxal ,kathmandu)
Account Holder Name : MANGAL BAHADUR LAMA
सेवा नै धर्म हो!”
यो पोस्ट शेयर गरी सहयोगी मन सम्म पुराई दिनुहोला। 🙏🏻🙏🏻

अर्को समचार पनि पढ्नुहोस्

पछिल्लो समय टिकटिकमा निकै नै रुचाएको जोडी रो अनिता र बिनोदको । अनितालाई नचिन्ने सायदै बिर”लै होलान् । यी उनै अनिता हुन् जस्ले श्रीमानको स्वरुपमा ईश्वर’लाई पाएकी छन् । श्रीमान विनोदको अथाह माया,स्नेह र सहयोले अनिता अहिले दिनप्रतिदिन निको हुँदै गईरहेकी छन् ।पछिल्लो समय उनको स्वास्थमा क्रमिक सुधार आइरहेको छ ।

आजभन्दा करिव १८ महिना पहिले श्रीमान बाहे:क सबैले आश मारिसकेका थिए तर पहिलेकी अनिता र आजको अनितामा धेरे सुधार भईसकेको छ । अनितालाई उनकी अमाज्यू दिदीले पनि उत्ति:कै साथ र मा:या गरेकी छन् जति श्रीमान विनोदले गरि’हेका छन् । अनीताले अप्लोड गरेका हरेक टिकटिक र सामाजिक संजालमा सधैंझै मन छुने शव्द लेख्दै पोस्टहरुबाट पनि केही आँकलन गर्न सकिन्छ ।

दिनप्रति-दिनको सुधारोन्मुख अनिताको स्वास्थ्य’ अवस्थाले उनलाई माया गर्ने सम्पुर्ण नेपालीहरुको मन खुशी भएको छ । अनिता आफैमा पनि एक आत्मबल बलियो भएकी नारी रहिछन् भन्ने कुरा उनको सुधार हुँदै गईरहेको स्वास्थ्य अवस्थाले थाहा हुन आउँछ ।

गएको केही समय पहिले मात्रै अनिता’ले आफ्नो श्रीमान विनो’दलाई चस्मा लगाईदिंदै गरेको भिडियो सबैले देख्न पाएका थिए । जुन भि”डियो टिकटमा भाइरल नै बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here