Home News अनिता पढ्न लेख्न सक्ने भइन, श्री’मान विनोदको खुसीको सीमा नै रहेन (भिडियो...

अनिता पढ्न लेख्न सक्ने भइन, श्री’मान विनोदको खुसीको सीमा नै रहेन (भिडियो हेर्नुहोस)

314
0

पछिल्लो समय सामाजिक संजालमा निकै नै चर्चा कमाएका जोडी हुन अनिता र विनोद ।



धेरैले विनोदलाई महान श्रीमान भनेर चिन्दछन । वाहिरी रुपमा भलादमी देखिने पुरुषहरू पनि घरमा आफ्नी श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्ब”न्धमा रहने, श्रीमती र छोरा”छोरीलाई दुःख दिने, कु”टपिट गर्ने, या”तना दिने गरेका घ”टना हरेकदिन भइरहेका हुन्छन । यद्यपि बाहिर आएका घ”टना १/२मात्रै हुन् । दोब्बर, तेब्बर घ¥टना भित्रभित्रै लुका¥इन्छन् । इज्ज¥तको ड”रले बाहिर ल्याइदैनन् ।

गुल्मी धुरकोट, पिपल¥धार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाह”रणीय श्रीमान् हुन्, जसले श्रीमा”न् हुनुको म”हत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् र गरिरहेका पनि छ्न । विवाहको मण्डपमा अ#ग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित उनीहरू वास्तविक जीवनमा पनी यस्तै छ्न । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो । अर्थात विनोद जस्तो । लामो समयको उपचारपछि श्रीमती अनिताको स्वास्थमा निरन्तर सुधार आइरहेको छ । अहिके पछिल्लो समय अनिताको स्वास्थमा अझ बढी सुधार आइरहेको छ । अहिके उनी सामान्य लेखपढ समेत गर्न सक्छिन । यसबाट उनका श्रीमान बिनोदको खुशीको सीमा नै छैन । आउनुहोस् पुरा भि#डियो हेरौं ।

अर्को समचार पनि पढ्नुहोस्

प्रचण्ड र माधव नेपालले राष्ट्रपतिलाई गुहारे संसद बैठक बोलाइदिन आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा पूर्वमाओवादी निकट र पूर्वएमाले निकटका माधव नेपाल समूहका मन्त्रीहरु रहेका छन् ।

राजीनामा दिने मन्त्रीहरुमा कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भटराईसहित उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर रहेका छन् ।

नेकपा विघटित संसदीय दलको बैठकले संसद बैठक बोलाउन राष्ट्रपतिलाई आग्रह गर्ने भएको छ । सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रच्ण्डसहित वरिष्ठ नेताहरुको उपस्थितिमा बसेको दलको बैठकले यस्तो निर्णय गरेको नेता देव गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार संसदीय दलको बैठकले विभिन्न प्रस्तावहरु समेत पास गरेको छ । जसमा नेकपा संघीय संसद दलको बैठकले संसद भंग गर्ने निर्णयको भत्सर्ना गर्ने र यस्तो विषयमा राष्ट्रपतिसमेत संवेदनशील नभएको ठहर गरेको छ । साथै संसद् अधिवेशन बोलाउन बैठकले माग गरेको छ । बैठकले संसद विघटनको कदमविरुद्ध लोकतान्त्रिक सवै शक्तिहरु ठाउँमा उभिने निर्णय गरेको छ । बैठकमा पार्टीका अध्यक्ष र वरिष्ठ नेताहरुले पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here