Home News अन्तत: चेली तामाङले यो संसार छोडिन् : महान श्रीमान बशन्त जसले श्रीमती...

अन्तत: चेली तामाङले यो संसार छोडिन् : महान श्रीमान बशन्त जसले श्रीमती बचाउन करोड सके, मलेसियाको जागिर छोडेर आए (भिडियो हेर्नुस्)

853
0

काठमाडौ । ५ वर्षको अथक प्रयास र उपचारका करोडौं रुपैया खर्च गर्दा पनि अन्नत चेली तामाङलाई उनका श्रीमानले बचाउन सकेनन् । चेलीले ३९ वर्षको उमेरमा यो सन्सार छोडिन् ।



उनी विगत पाँच वर्ष अघि देखि वीर अस्पतालको बेडमा बिताइन् । बशन्त कुमार शाहले आफ्नो भएको जायजेथा सबै गुमाएर श्रीमतीको उपचार गरे । तर बशन्तलाई छोडेर चेली अस्ताएकी छन् । मोटर साइकलले ठक्कर दिएपछि चेली हल न चल भएकी थिइन् । बोल्न र चल्न नसक्ने अवस्थामा उनी अस्पतालमा थिइन् । उनीहरुको १० वर्षको एउटा छोरी पनि छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

भेन्टिलेटरवाट स्वास लिने गरेकी उनलाई बचाउन बशन्तले निकै कोशिष गरे । ठक्कर दिने मोटरसाइकल चालक त सम्पर्कमा आएनन् मोटरसाइकल धनीले केही उपचार सहयोग गरेका थिए । बशन्त चेलीको दुर्घटना हुँदा मलेसियामा थिए । श्रीमतीको दुर्घटना भएको थाहा पाएपछि उनी मलेसियावाट फर्किएका थिए । उनले आफु अस्पतालमै सुरक्षा गा र्ड को काम गरेर पनि श्रीमतीको उपचारमा लागेका थिए ।

त्यसले नपुगेर उनी ट्याक्सी समेत चलाउँथे । अस्पताल नै सम्भव नभएको चिकित्सकले बताएका थिए । तर पनि बशन्तले हार मानेनन् । श्रीमती बचाउन उनले घर नै अस्पताल जस्तो बनाए । तर त्यसले पनि सम्भव भएन फेरी अस्पतालमै राखे ।

याे समचार पनि पढ्नुहोस्

दोहोरी क्षेत्रबाट चर्चा र बिबाद दुवै खेपेकी गायिका मधु छेत्री बैदेशिक रोजगारीको लागि दुबई उडेकी छिन।आफ्नो सपना अधुरो रहेको भन्दै विदेशिएकी हुन्,यो देशमा केहि गर्न सकिन भन्दै मधु विदेशिएकी हुन्। सोचे झैँ जिन्दगि गीत नेपाली लोकदोहोरी क्षेत्रमा सर्बाधिक रुचाइएको गीत हो।

सो गीतकी गायिका रहेकी मधुलाई यो समय बिबादले निकै समस्या बनायो। खेम सेन्चुरी र उनि बिचको बिबाद लामो समय सम्म रहयो जसको असर स्वयम् मधुलाई नै पर्यो।उनले आफ्नो हिस्सा लिएर यो बेला बैदेशिक रोजगारीको लागि दुबई लागेकी हुन।जीवनको सुरु देखिने संघर्षले जिउन बाध्य भएकी मधु सधै जीवन दुखले झेलिएको थियो।

केहि गर्छु भनेर गीत संगीतमा लागेकी मधुले धेरै बाधा भोग्नु पर्यो। मधु एक सबैकी प्रिय गायिका बन्दै गर्दा उनि बिचमा आएको बिबादले केहि असर भने अबस्य परेको हो।सोहि बिबादलाई सम्झेर खेम सेन्चुरीलाइ भाबुक संदेश समेत पठाएकी छिन।विदेश उड्ने बेलामा उनले खेम सेन्चुरीलाइ एक महत्वपुर्ण संदेश भिडियो मार्फत पठाएकी हुन्।

अन्तरबार्ताकै क्रममा छोरीलाइ सम्झिदै मधुले भनिन ‘ म रुन मात्र सकेको छैन,छोरीको मायाले बिदेशीन मन पनि छैन तर बाध्यता ले झेलिएको छ रुदै रुदै यो सहर छाड्न बाध्य भए । भिडियो सहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here