Home News अनिता खड्कालाई भेट्न गएका पुष्कल शर्मा समाल्नै नसकेर रोए ,अनिताको छोरी मिडियामा,...

अनिता खड्कालाई भेट्न गएका पुष्कल शर्मा समाल्नै नसकेर रोए ,अनिताको छोरी मिडियामा, आजै ठुलो अप्रेसʼ न हुदै (भिडियो सहित)

381
0

सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेका नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायक तथा मोडल पुष्कल शर्मा भक्कानिएर रुन थाले।



अन्तरबार्तामा बोल्दा बोल्दै उनि यसरी रोए कि त्यहा भएका सबैको आँखा आँसुले टिलपिल भरिएको मात्रै थिएन सबै निशब्द थिए।आजकै दिन अनिताको ठुलो अपरेशन आजै पुष्कल भेट्न जादा सबैको मन अर्कै भयो।

आफ्नो तर्फबाट केहि आर्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेका पुष्कल शर्मा आफुले गीत गाउदै गर्दा अनिताको आवाजमा जव मुटु जलाई जलाई गीतमा सुनिन तव आँखाभरि आँसु पार्दै निशब्द भए शर्मा ।

अमेरिकामा बस्ने समाजसेवी बिष्णु भट्टराइ र जापान मा बस्दै आउनु भएकी समाजसेवी बिनु श्रेष्ठ सहितको टोलिले पठाउनु भएको उक्त सहयोग रकम हस्तान्तरण गर्न पुष्कल शर्मा अस्पताल पुगेका थिए।

पहिलोपटक छोरीको अगाडी अनिता पनि बोल्न थालेपछि सबै चकित परे। पुष्कल शर्मा एक चर्चित मोडल पनि हुन । उनले खेलेको धेरै भिडियो हरु दर्शक स्रोताले धेरै रुचाएको छ । अनितालाई सहयोग गर्नको लागि सिधा कमल सरगमलाई सम्पर्क गर्नुहोस :9851224970

अर्को समचार पनि पढ्नुहोस्
चितवनकी नीतु नेपाली । वर्षले ३२ । ब्राहमणकी छोरी परियारकी बुहारी । कक्षा ८ मा पढ्दा खेरी कहिले काहीँ सार्वजनिक गाडीमा स्कूल चढेर जाने जाने आउने गर्थिन् । सोही क्रममा उनको गाडी ड्राईभरसंग माया बस्यो । नीतु भन्छिन्,‘त्यतिबेलाको जमानामा न फोन थियो न चिठ्ठी पठाउने कुनै माध्यम नै पठाउँ भने पनि कस्को हातमा पठाउनु अनि के भनेर पठाउनु ? झण्डै २ महिनाको समय अवधिमा देखादेख भयो होला ।’

त्यतिबेला दिपेन्द्रको परिचय पत्रमा उनले खड्का लेखेको देखेकी थिईन् । उनलाई लागेको थियो दिपेन्द्र खड्का क्षेत्रीका छोरा रहेछन् । यतिबेलासम्म उनीहरुबी प्रेमको कुनै सम्बन्ध नै थिएन । तर एकदिन दिपेन्द्रले नीतुलाई मनकामनाको केवुलकार चढाउने र मनकामना घुम्न लैजाने प्रस्ताव राखे । नीतुले मनकामना माताको दर्शन गर्न पाईन्छ भने र केवुलकार चढ्न पाईन्छ भने मनकामना घुम्न जाने दिपेन्द्रको प्रस्तावलाई उनले स्वीकार गरिन् ।

त्यही समयदेखि उनीहरुको बोलीचालीको शुरुवात भयो । बिस्तारै बिस्तारै बोल्ने क्रम बढ्दै गएपछि नीतु र दिपेन्द्रबीचको सम्बन्ध पनि प्रगाढ नै बन्दै गयो । सम्बन्धले एउटा प्रेमको रुप लिंदै गएपछि उनीहरुले बिहे पनि गरे । सबै कुरा ठीक हुँदै थियो । तर अचानक दिपेन्द्रले नीतुलाई छाडिदिए । किन छाडे ? के भयो त्यस्तो ? यो विषयमा नीतु के भन्छिन् ? उनका सबै अन्तरकथा सुन्नकोलागी तलको भिडियो लिंकमा क्लिक गर्नुहोला ।

भिडियो हेर्नुहोस्…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here