Home News नेपाली चेली सृजना राना मगर अमेरिकन आर्मिको उच्च पदमा छनोट हुन सफल...

नेपाली चेली सृजना राना मगर अमेरिकन आर्मिको उच्च पदमा छनोट हुन सफल ! (सम्मान स्वरुप सेयर गराै)

248
0

नेपाली चेली सृजना राना मगर अमेरिकन आर्मिको उच्च पदमा छनोट हुन सफल ! (सम्मान स्वरुप सेयर गराै)



सृजना राना मगर धरानमा बसोबास गर्दै आएका थिईन। सानै देखि आर्मी बन्नमा रुचि भएको सृजनाले धरानमा आफ्नो +2 को अध्ययन पूरा गरे पछि नेपाल आर्मिको सेकेन्ड लेफ्टिनेन्ट पदको लागि भर्ती लाग्न प्रयास गरिन तर असफल भएपछि उसले आफ्नो ब्याचलर को पढाइ अघि बढाउदै जादा उसलाई डिभि परेर सृजना अमेरिका गईन।

अमेरिकामा गएर उसले गोप्य रुपमा परिवारलाई पनि नभनी अमेरिकन आर्मिमा निबेदन दिए र सफल भए पछि परिवारलाई जानकारी गराए। उसको आर्मी बन्ने रहरसाहस र संकल्पलाई गोर्खा कम्पनी ट्रेनिङ लाई सलाम गर्दछ। बैनि सृजनालाई अमेरिकन आर्मिमा अझै सफलता प्राप्तीका लागि शुभकामना ब्यक्त गर्दै हार्दिक बधाई दिन चाहन्छौ!

यो पनि पढ्नुहोस्

जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले बेलायतमा देखिएको नयाँ प्रजातिको भा’इरस कोरो’ना भाइ’रस नै भएको बताउनुभएको छ । त्यहाँ देखिएको भा’इरस कुनै नयाँ भा’इरस नभएको बताउँदै उहाँले भाइरसको स्वरूप मात्र परिवर्तन भएकोब बताउनुभयो ।

शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गदै उहाँले बेलायतमा स्वरूप परिवर्तन भएर कोरो’ना भाइ’रसको नयाँ प्रजाति देखिएको बताउनुभयो । पुरानो कोरोना भा’इरसभन्दा यो ७० प्रतिशत बढी सर्न सक्ने उहाँको भनाइ छ ।

डा.पाण्डेले नयाँ को’रोना भाइरसको मृ त्युद’र पूरानो कोरोना भाइरस’को मृ त्यु दर भन्दा कम रहेको बताउनुभयो । उहाँले आम सर्वसाधारणलाई नयाँ ख त रा भाइरस आयो भन्ने हल्लाबाट टाढा रहन समेत आग्रह गर्नुभएको छ । नयाँ र पूराना किसिमको को रोना भाइ रसको सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै भएको उहाँको भनाइ छ ।

डा. पाण्डेले अन्य व्यक्तिसँग भेट्दा सही तरिकाले अनिवार्य रुपमा मास्क लगाउने, भीडमा नजाने, भौतिक दूरी कायम गर्ने, बन्द कोठामा भेटघाट/बैठक नगर्ने तथा हातलाई नियमित रुपमा धुने वा स्यानिटाइज गर्दा नयाँ स्वरूपको को’रोना भा’इरस नसर्ने बताउनुहुन्छ ।

आफ्नो घरमा उपलब्ध पोषिला खाना खाने, घाममा बस्ने, दिउँसो व्यायाम गर्ने (जाडोमा मर्निंग वाक नगर्नु राम्रो), तनाव नलिने, राति ८–९ घण्टा सुत्ने, मौसमी फलफूल खाने, औषधि सेवन गर्नेले आफ्नो औषधि नछोड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्दा स्वास्थ्य र काम दुवै सँगसँगै जानेमा उहाँको जोड छ । जेष्ठ नागरिक तथा दीर्घबिरामीले आफ्नो स्वास्थ्य हेरेर सकभर खोप लगाउनुपूर्व घरमा नै बस्न उहाँले सुझाव दिनुभएको छ ।

गलत सुचना नै तनाबको स्रोत भएको बताउँदै डा. पाण्डेले आधिकारिक समाचार मात्र हेर्न, स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्न आग्रह गनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here