Home News शिशिर भण्डारीको बाईक दुर्घटनाको दृश्य खिच्दा हेर्नेको भिड । ‘भोली हामी भेट्छौ’...

शिशिर भण्डारीको बाईक दुर्घटनाको दृश्य खिच्दा हेर्नेको भिड । ‘भोली हामी भेट्छौ’ गीत खिच्दा हेर्नुस यस्तो भयो (भिडियो हेर्नुस)

213
0

शिशिर भण्डारीको नयाँ गीत सार्वजनिक भएको छ । कुशल सञ्चारकर्मी एवम् सामाजिक अभियन्ता शिशिर भण्डारीले ‘भोली हामी भेट्छौँ’ बोलको गीत बजारमा ल्याएका छन् । परदेशी जिवनको मार्मिक कथामा रहेको गीतमा सुजाता केसी र शिशिरको स्वर रहेको छ । शब्द संगीत अभिनय उनि आफैले गरेका हुन भने गीतमा गरिमा शर्मा,सुजाता केसी,गणेश केसी लक्ष्मण अभिकारीको अभिनय देख्न सकिन्छ । ज्ञानेद्र शर्मा हुमागाईं को छायाकंन मा रहेको गीत दिन्सन शाहले सम्पादन गरेका हुन भने शिशिर आफ्नै निर्देशन रहेको छ ।

समाजमा दुखी गरिब अशायको शाहाराको रुपमा अफुलाई समाजमा चिनाउन मन पराउने सञ्चारकर्मी, हाकलाकार एवम् गायक संगीतकार हुन् । शिशिर भण्डारी । पहिलो गीत हाम्रो माया जिन्दावाद दर्शको माया साथ पाएका उनले दुइ दिनको जिन्दगीमा, फोटो फिरिममा लगाएत अपार सफलता हात पारेका उनले धेरै गीतमा अभिनय समेत गरिसकेका छन् । गीतको छायाँकन यसरी गरियो..हेर्नुस

नायिका श्वेता खड्का पछिल्लो दुई हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो ।

केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गाह्रो भएको भन्दै श्रि कृस्न उपर एउटा भावपुर्ण स्ट्याटस समेत हालेकि थिइन् ।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसारबाट विदा मागेर गएका थिए ।

याे समचार पनि पढ्नुहोस्
विश्वमा कुनै यस्ता रहस्य हुन्छन् जो अचानक नजिक आउने गर्छन्। जुन चिज रहस्यमय तथा ऐलिहासिक समेत हुने गर्दछन्।

यस्तै भयो अमेरिकास्थित एनटोनिया निवासमा पनि । उक्त घर नजिकै एलियनको अड्डा भेटिएको दाबी गरिएको छ। एलियनलाई दोस्रो ग्रहको जीवका रुपमा लिइन्छ। अर्जेन्टिनाका बुएनोस एरेस अमेरिकाको कार्लोसमा बस्दै आएका थिए। एक दिन आफ्नै खेलको नजिकै हिँडदै गर्दा उनका आँखा खेतमा भएको अनौँठो बस्तुमा ठोक्कियो। उक्त बस्तु अड्डाको आकारको थियो। जुन माटोले पुरिएको थियो।

पहिले त ती किसानलाई उक्त बस्तु ढुङ्गा जस्तो लाग्यो, तर पछि राम्रोसँग हेरेपछि उनलाई रहस्यमय बस्तु भएको महशुस भयो। उक्त बस्तुको माथि सर्पको जस्तो कत्ला थियो भने अर्को तर्फ प्वाल थियो। त्यसपछि ती किसानले आफ्नी पत्नीलाई उक्त बस्तु देखाए। उनीहरुले पहिले उक्त बस्तु डायनोसरको अड्डा भएको अनुमान गरेका थिए। जब उनीहरुले उक्त बस्तु उठाउन खोजे तर बस्तुले हलचल समेत गरेन्।

त्यसपछि अनुसन्धान कर्तालाई बोलाएर उक्त बस्तुको जाँच गर्दा रहस्य बाहिरीयो। उक्त बस्तु डायनोसर नभएर यलियनको अड्डा भएको पुष्टी भयो। एक्सपटेर्सको अनुसन्धानले उक्त बस्तु एक प्राचिन जीव भएको तथा जसको नाम ग्लिप्टोडोँ रहेको पत्ता लाग्यो। जो १५ हजार वर्ष पहिले साउथ अमेरिकामा पाइने गर्थे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here