Home News भाइ’रल अर्जुन बि.क प’क्राउ। भाईरल arjun bk जे’लमा अर्जुन लाई तीन वटा...

भाइ’रल अर्जुन बि.क प’क्राउ। भाईरल arjun bk जे’लमा अर्जुन लाई तीन वटा मु’द्दा ! अर्जुनको परिवार मिडियामा, यस्तो रहेछ कारण (भिडियो हेर्नुहोस्)

909
0

भाइ’रल अर्जुन बि.क प’क्राउ। १३ व’र्षीया बा’लि’कालाई अप’ह’रण गरेर ज’बर’जस्ती क’रणी हेर्नुहोस Arjun Bk





याे समचार पनि पढ्नुहोस्

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको केन्द्रीय सरकार र प्रदेश तथा पालिका सरकारहरूको करिब तीनबर्से कार्यकाल विकास र सुशासनको दृष्टिले अपेक्षाअनुरूप उल्लेख्य एवं सफल देखिएनन्। यद्यपि मुद्दा अहिले केन्द्रीय सरकार र त्यसमाथि पनि पार्टी अध्यक्षसमेत रहेका ओलीबाट भएको प्रतिनिधिसभा विघटनका विषयमा केन्द्रित छ र नेपाली जनमत यही मुद्दाका पक्ष र विपक्षमा केन्द्रित छ।




पालिका र प्रदेश सरकारहरूको मूल्यांकन तथा समीक्षा भएको छैन। ती कुरा नेकपा विवाद, विभाजन र प्रतिनिधिसभा विघटनको छायामा परेका छन्। तर पनि संघीय प्रणालीअन्तर्गत तीनै तहका सरकार (प्रदेश २ सरकार र केही अपवाद पालिका सरकारबाहेक) प्रायः सबैजसो नेकपाकै नेतृत्वका सरकार भएकाले तीनै तहका सरकारको सफलता र असफलताको जस वा अपजस नेकपाकै थाप्लोमा जान्छ जुन अति स्वाभाविक हो।

नागरिक तहबाट तीनै तहका कम्युनिस्ट सरकारहरूको निष्पक्ष एवं वस्तुगत समीक्षा र मूल्यांकन गर्दा तीन वर्षको यो अवधिमा नेकपाको नेतृत्वले सरकार सञ्चालनलाई खासै प्राथमिकता दिएको देखिँदैन। देशले संघीय प्रणाली अवलम्बन गरेको विल्कुल नयाँ र नौलो अवस्थामा सबै तहका सरकारहरूको कार्यशैली, कार्यक्षमता, कार्यक्रम र पार्टीका नीति र कार्यक्रमअनुरूप सरकार चलेनचलेको, कार्यसम्पादन, कार्य सफलता र सम्पन्नताका आधारमा समीक्षा तथा मूल्यांकन गरी सहयोग वा प्रोत्साहन जे गर्न उचित छ, सो गर्नुपर्ने थियो तर नेकपा नेतृत्वले यो पक्षमा कहिल्यै ध्यान दिएन।

प्रदेश र पालिका सरकारहरू ‘आफ्नै हात जगन्नाथ’ को शैली, मानसिकता र प्रवृत्तिबाट सञ्चालित छन् भने केन्द्रीय सरकारले चार नेता अर्थात् अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका स्वार्थ, महŒवाकांक्षा, आग्रह र पूर्वाग्रहको चक्रव्युहमै समय, साधन र स्रोत तथा ऊर्जा अपव्यय भयो। अतः तीनवटै तहमा नेकपाका सरकार प्रभावहीन रही असफल हुनुमा पार्टीका शीर्षस्थ चार नेता र तिनमा पनि कार्यकारी अध्यक्ष दाहालको बाघचाल नीति, त्यसलाई नेता माधवकुमार नेपालको पुठ तथा तिनका गुट जिम्मेवार छन्।

चार नेताको चरम महŒवाकांक्षा, एकअर्काप्रतिका आग्रह र पूर्वाग्रहका कारण सात दशक लामो कम्युनिस्ट आन्दोलन एकै झोक्कामा धराशायी मात्र भएको छैन; विश्वका साम्यवादी जमातले नयाँ आशा र उमंगका साथ नेपाललाई एक्काईसौं शताब्दीको स्वप्निल एवम् उदाउँदो नवसाम्यवादी राष्ट्रका रूपमा हेरिरहेकामा त्यो सुन्दर तर मूर्तताको नजिकको सपना पनि अन्ततः स्खलित हुन पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here