Home News दुखद खबर: नवलपरासिमा एकै घरका २ छो’री सहित आमाले गरे बि*ष सेवन,३...

दुखद खबर: नवलपरासिमा एकै घरका २ छो’री सहित आमाले गरे बि*ष सेवन,३ जनाको गयो ज्या’न,आखिर किन यस्तो गरे हेर्नुस

103
0

नवलपरासिमा:एकै घरका २ छो’री सहित आमाले गरे बि*ष सेवन,३ जनाको गयो ज्या’न,आखिर किन यस्तो गरे हेर्नुस





याे समचार पनि पढ्नुहोस्

नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको श्री ३ बन्ने चाहनाविरुद्ध आन्दोलित हुन परेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा आयोजित विरोध सभामा बोल्दै आफैंले प्रस्ताव गरेको पार्टी अध्यक्ष र प्रधानमन्त्री निरंकुशताको एजेन्ट बनेको दाहालले आरोप लगाए । ‘पार्टी एकता बचोस्, आर्थिक समृद्धि होस् भनेर आधा-आधा समय प्रधानमन्त्री हुने सहमति छाडेको हुँ,’उनले भने, ‘तर तीन वर्ष नपुग्दै ओलीमा निरंकुश भावना पलायो ।’




जनताको सपनामाथि कुठाराघात र लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने चाहना ओलीमा पलाएको उनले बताए । ‘विगतमा पनि राजालाई जनताले नै जंगल पठाएका हु्न्,’उनले भने,‘अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने छ हेर्नु होला केही महिनाभित्र । ओली स्वेच्छाचारिताको अन्त्य हुनेछ । नेपाली जनता विजयी हुने्छन् ।’

अहिले संविधान विघटनको मुद्दा अदालतमा चलिरहेको बताउँदै सबैभन्दा ठूलो जनअदालत भएकाले यस्तो निरंकुश कदम पराजित गर्न भूमिका खेल्न आह्वान गरे । ‘छिट्टै नयाँ सरकार लिएर तपाईंहरु समक्ष आउनेछौं,’उनले भने, ‘बाँकी दुई वर्ष त्यही सरकारले तपाईहरुको समृद्धिको चाहना पूरा गर्ने छ ।’

नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको सभामा बुटवलका विभिन्न चोकहरुबाट जुलुससहित लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर तर्फको जग्गामा सभा जारी छ । सभामा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुन, चक्रपाणी खनाल, नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती लगायतले सम्बोधन गर्दै प्रतिगमन सच्चिनु पर्ने बताएका छन् । प्रतिनिधि सभा पुन:स्थापनाको विकल्प नरहेको र नहुँदासम्म आन्दोलन जारी राख्नुपर्ने बताएका छन् ।

नेकपाका स्थायी समिति सदस्य, लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवाली केपी ओलीले एकै साथ तीन वटा विषयमा प्रहार गरेको बताएका छन्

नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको सभामा बुटवलका विभिन्न चोकहरुबाट जुलुससहित लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर तर्फको जग्गामा सभा जारी छ । सभामा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुन, चक्रपाणी खनाल, नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती लगायतले सम्बोधन गर्दै प्रतिगमन सच्चिनु पर्ने बताएका छन् । प्रतिनिधि सभा पुन:स्थापनाको विकल्प नरहेको र नहुँदासम्म आन्दोलन जारी राख्नुपर्ने बताएका छन् ।

संसद विघिटन गरेर छिन्नभिन्न पारेको भन्दै अब केपी ओलीविहीन कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा आफूहरु लागेको उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here