Home News प्रह*री र निजामती सेवाका वरिष्ठ अधिकृत लगायतका तीन सयभन्दा धेरै र प्रधान...

प्रह*री र निजामती सेवाका वरिष्ठ अधिकृत लगायतका तीन सयभन्दा धेरै र प्रधान न्या*याधी ससमेत भारतीय द’लाल , सेयर गराै

164
0

प्रह*री र निजामती सेवाका वरिष्ठ अधिकृत लगायतका तीन सयभन्दा धेरै र प्रधान न्या*याधी ससमेत भारतीय द’लाल

याे समचार पनि पढ्नुहोस्

१९ औं संस्करणको आहा ! रारा गोल्डकपक फुटबल प्रतियोगिता चैत १७ गतेदेखि हुने भएको छ। आयोजक सहारा क्लब पोखराले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा चैत १७ गतेदेखि २८ गतेसम्म प्रतियोगिता हुने जनकारी दिएको हो।

प्रतियोगितामा ए डिभिजन क्लब, मोफसलका क्लब, आयोजक सहारा क्लब र विदेशी टिम सहभागी हुने सहरा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए। प्रतियोगितामा सहभागी हुने स्वदेशी र विदेशी टिम एकीन हुन बाँकी छ। गत वर्ष विदेशी टिममा भारतको गान्टोक सिटी फुटबल क्लब प्रतियोगितामा सहभागी रहेको थियो।

१८ औं संस्करणको विजेता मनाङ मस्याङदी क्लब भएको थियो। विजेता मनाङले दश लाख एक हजार रुपैयाँ र उपविजेता नेपाल पुलिस क्लबले पाँच लाख एक हजार रुपौयाँ पुरस्कार पाएका थिए। यस वर्ष पुरस्कार राशी बढाउने नबढाउने छलफलमै रहेको अध्यक्ष थापाले बताए।

१९ औं संस्करणका प्रतियोगिताबाट एक करोड तीस लाख आम्दानी हुने विश्वास गरिएको छ। प्रतियोगिता संचालनमा खर्च एक करोड १ लाख ८१ ह्जार हुने अनुमान गरिएको सहला क्लबका महासचिव रामजी अधिकारीले सुनाए। आम्दानीबाट बचेको रकम क्लबले संचालन गरेको सहारा फुटबल एकेडेमीमा गर्दै आएको छ। एकेडेमीमा १४ जिल्लाका २४ जना बालक आश्रित रहेका छन्। प्रतियोगिता अवधिभर बन्द, हडताल, चक्काजाम कुनै पनि कार्यक्रम नराखिदिन हुन पनि आयोजक सहारा क्लब पोखराले सबै राजनैतिक दल, भातृ संगठन, संघसंस्थालाई अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here