Home News साख्खै दि’दि भा’ई भा’गे, बाँकेको यो घरमा हेर्नुहोस् , दिदि *भाई बी’च...

साख्खै दि’दि भा’ई भा’गे, बाँकेको यो घरमा हेर्नुहोस् , दिदि *भाई बी’च घि*नलाग्दो प्रे’म बसे पछि

248
0

साख्खै दि’दि भा’ई भा’गे, बाँकेको यो घरमा हेर्नुहोस् , दिदि *भाई बी’च घि*नलाग्दो प्रे’म बसे पछि




याे समचार पनि पढ्नुहोस्

त्रिपुरेश्वर चोकास्थित राजा त्रिभुवनको सालिकलाई घुमेर दायाँ त्रिपुरेश्वर कालिमाटीतर्फ सवारीको घुइँचो छिचोल्दै आफ्नो गाडी अगाडि बढाउँदै जाँदा मचलीमा पर्ने वीर अस्पतालको संक्रमण रोग उपचार एकाइ छिर्ने पातलो गल्लीलाई पनि स्वात्त पार गरेर जानुपर्ने हुन्छ। त्यस गल्लीबाट अर्को कुनै सवारी साधन त आइरहेको छैन भनी जोकोहीले स्वतः एकपटक बायाँतिर पुलुक्क हेर्ने गरेको हुन सक्छ।




त्यसैबेला त्यहाँ बारले घेरेको एउटा सानो रूखको झल्को देख्ने छ। धेरै वर्ष भएको छैन, त्यस स्थानमा एउटा ठूलो रूख थियो; जसलाई काटेर सडक चौडा पारिएको थियो; जुन अहिलेको परिप्रेक्ष्यमा आवश्यक नै हो। त्यस चौतारीको अघिल्तिर बीचमा पण्डित शुक्रराज शास्त्रीको श्रद्धाञ्जलीमा एउटा सिङमर्मरको पाटी टाँसेको छ। हाल उक्त संक्रमण रोग उपचार गरिने अस्पतालको नाम उनैको नाममा समर्पित छ।

रूखबाट सर्पझैँ तुङ्रुङ्ङ लत्रिएर झरेको पासोको फन्दातिर लैजान्दै गर्दा पण्डित शुक्रराज शास्त्री गीताका श्लोकहरू विस्तारै वाचन गरिरहेका थिए। उनी अन्य धर्मग्रन्थहरूका साथसाथै गीतामा समेत पोख्त भएकाले उनले त्यस विडम्बनालाई भोग्नुपरेको थियो।

उनको गिरफ्तारीमा उनलाई स्थानीय वासिन्दामाझ गीताको त्यसमा पनि कर्मयोगमाथि व्याख्यान गरी कर्तव्य सर्वोपरिको मन्त्रण दिई राज्यविरुद्ध षड्यन्त्र गरेको आरोप लगाइएको थियो। पण्डितले गीताका धार्मिक उपदेश वाचन गरी तत्कालीन समाज र सामाजिक ढाँचामा विद्यमान जनता प्रभावविहीन पारिने शोषणपरक मान्यताबाट मुक्त गर्न स्थानीय वासिन्दामा जनचेतना जागृत गर्ने प्रयास गरेका थिए। उनले जनता स्वयं आफू र समाजप्रतिको जिम्मेवारीबारे दायित्वबोध गराउने प्रयत्न गरेका थिए। सामाजिक परिवर्तनको प्रयास भनेको अन्ततोगत्वा राजनीतिक परिवर्तन अर्थात् क्रान्ति हो; जुन जहानियाँ राणाशासनका लागि सर्वथा अमान्य थियो।

राजनीतिक छक्कापञ्जा, दाउपेच, षड्यन्त्र आदि भनेको सिंहासनका उत्तराधिकारी र दरबारिया भारदार मात्रको बपौती थियो। पण्डितले धर्मशास्त्रका उपदेशहरूको वाचन गरेर जनताको अन्तरात्मा जागृत गराई सीमित मानिसको दायराभित्र रहेको राजनीतिलाई जनतामाझ ल्याउने कोसिस गरेका थिए। एकाग्रतापूर्वक धर्मग्रन्थका श्लोकहरू वाचन गर्दै उनले पवित्र बागमतीको शीतल जलमा स्नान गरे। त्यसरी बलिदान हुनुपूर्व आफूलाई पवित्र तुल्याउने उनले अन्तिम कार्य गरेका थिए। सेतो धोती र रातो भोटो पहिरनमा सहज एवं ऐच्छिक रूपले मृत्युमालालाई आफ्नो घाँटीमा वरण गर्दै उनले बलिदानी दिए। त्यस प्रकार उक्त निस्तब्ध रात, नेपाली समाजको अन्धकारमय नवमण्डलमा अन्धकारबाट प्रकाशतर्फ लैजाने प्रथम ताराको उदय भयो। उक्त घटना सन् १९४१ जनवरी २३ को रातमा भएको थियो। ती विद्वोत्तम तथा साहसिक आत्माप्रति लाखलाख वन्दना !!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here