Home News अर्घाखाँचीमा घ’ट्यो अनौ’ठो घट’ना , आमाको कि’रिया बसेको छोरालाइ भु’तले लग्यो २...

अर्घाखाँचीमा घ’ट्यो अनौ’ठो घट’ना , आमाको कि’रिया बसेको छोरालाइ भु’तले लग्यो २ दिनपछि ड’रलाग्दो ओढारमा

240
0

अर्घाखाँचीमा घ’ट्यो अनौ’ठो घट’ना , आमाको कि’रिया बसेको छोरालाइ भु’तले लग्यो २ दिनपछि ड’रलाग्दो ओढारमा





याे समचार पनि पढ्नुहोस्

देशमा ताजा जनादेशमा गएर जनताबाट अनुमोदन हुनु नै अग्रगमन रहेको सरकारका उपप्रधानमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य इश्वर पोखरेलले बताएका छन्। ताजा जनादेशमा जानु कुनै अपराध नभएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले जनताबाट नवीकरण हुन डराउनेहरुले देशमा निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।




नुवाकोटको विदुरमा सोमबार नेकपाको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले अर्काको मेहनतबाट फल खान खप्पिस भएकाहरुले देशमा चुनाव हुँदैन भनेर अपवाह फैलाइरहेको बताए। उनले जनतासामु ताजा जनादेशमा जानु नै अहिले उत्तम विकल्प भएको उल्लेख गर्दै देशमा स्थायी शान्ति र सम्वृद्धिका लागि नयाँ निर्वाचन हुनै पर्ने बताए।

उपप्रधानमन्त्री पोखरेलले देशमा प्रतिगमनका नारा रटान गरिरहेका र निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई निर्वाचन नगर्न धम्की दिइरहेको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले निर्वाचित प्रधानमन्त्रिलाई घेराबन्दीमा पारेर अर्काको मृत्युमा आफ्नो खुसी देख्नेहरुले गम्भीर आरोप लगाएपछि देशमा निर्वाचन मिति तोक्नु परेको धारणा राखे।

पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने दावी गरे। उनले भने, ‘तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन। दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन्। तर, देशमा निर्वाचन भएरै छाड्छ। निर्वाचनसँग डराउनेहरुको गलत दबाव र धम्कीले निर्वाचन रोकिँदैन।’

मुलुकलाई अस्थिरता र प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र रोकेर मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन गर्न लागिएको स्पष्ट पार्दै नेकपा सचिवालय सदस्य पोखरेलले अदालतले गरेको निर्णयलाई स्वीकारिने बताए।

देश विकासको पुर्वाधारको तयार, स्थायी शान्ति, संविधानको कार्यान्वयन नेकपा अध्यक्ष तथा प्रधानमन्त्रि केपी शर्माओलीको नेतृत्वमना रहेको सरकारले गरेको पोखरेलले दावी गरे। उनले सडकमा नाराजुलुस नगरी नयाँ निर्वाचनमा गएर विजयी हुन आन्दोलनरत पक्षलाई चेतावनी दिए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट देश, सरकार तथा नेकपाले धोका पाएका कारण देश चुनावमा जानुपर्ने स्थितिमा पुगेको उनको ठहर छ। विविध वखेडा र बहाना झिकेर प्रचण्डले देशमा अस्थिरता निम्त्याउने काम मात्रै गरेको र उनको गलत गतिविधिमा नेकपाकै केहि वरिष्ठ नेताहरुले साथ दिएको पोखरेलको आरोप छ।

नेकपाका नेताहरु प्रचण्डको मोहरामात्रै भएको दावी गर्दै पोखरेलले आधार, विधि तथा विधान विपरितका गतिविधि गर्दैमा नेकपाको साख नगिर्ने र अब केपी शर्मा ओलीले नेतृत्व गरेको दल नै आधिकारिक हुने र सोही दलले चुनाव चिन्ह सुर्य प्राप्त गर्ने पोखरेलले वताए। उनले भने,’देशमा स्थायी शान्ति, विकास तथा सुशासन पहिलो प्राथमिकता रहेको कारण यस अभियानमा सरकार नेकपालाई साथ दिन बाटो बिराएकाहरुलाई आव्हान गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here