Home News सुष्मा कार्कीे पुगिन प्र*हरी चौ*की ! स्वेता खड्काकी बहिनी र उत्सव रसाइलीले...

सुष्मा कार्कीे पुगिन प्र*हरी चौ*की ! स्वेता खड्काकी बहिनी र उत्सव रसाइलीले कु*टेको भन्दै उ*जुरी हालिन्

398
0

सुष्मा कार्कीे पुगिन प्र*हरी चौ*की ! स्वेता खड्काकी बहिनी र उत्सव रसाइलीले कु*टेको भन्दै उ*जुरी हालिन्





याे समचार पनि पढ्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा भेद्‌भाव नगर्न राष्ट्रिय खेलकुद परिषद्लाई सुझाव दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौंमा गरेको ‘खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया’लाई सम्बोधन गर्दै ओलीले पक्षधरताबिना नै प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।




विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको दृष्टान्त दिँदै उनले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिमदेखि प्रतियोगितासम्मका खेलाडी छनौटमा भेद्‌भाव नगर्न सुझाव दिए । उनले गत वर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको उल्लेख गर्दै जुनसुकै खेल पनि पदक पाउने गरी खेल्नुपर्ने बताए ।

सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धिको रुपमा लिएको उनले स्पष्ट पारे । अभ्यासलाई जित्ने तहमा उठाउनु जरुरी रहेको भन्दै उनले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिए । खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै उनले बिजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको बताए ।

हारजीतको ठूलो महत्व रहेको भन्दै उनले नेपाल कहिलेकाहीं नहारेको देश रहेकाले खेल पनि जितका खेल्न आग्रह गरे । ‘लडाइँमा नहार्ने देश यत्रा यत्रा डल्लासँग किन हार्ने ? खेल भन्या के हो ? एउटा भकुण्डो नै हान्ने त हो नि ! किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कुम्फु र भारोत्तोलन, किन हार्ने ? ‘ अशान्ति जीत र हारका आधारमा हुने भन्दै उनले भने

उनले जीतका लागि अतिआवश्यक, अपरिहार्य र न्युनतम आवश्यकता परिपूर्ति गर्ने गरी सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले कोभिड १९ को संक्रमणको जोखिम न्यून हुँदै आएको भन्दै अब अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि छिट्टै पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे ।

खेललाई सबैले प्रतिरोध क्षमता वृद्धि गर्न र सामाजिक संस्कृति र जीवन पद्धतिको रुपमा स्थापित गर्नुपर्ने उनको भनाइ थियो । आरोग्यता, निरोगी र स्वस्थ्य जीवन जीउनका लागि हरेक उमेरका मानिसहरुले आफ्नो अनुकूलका खेलहरु खेल्नुपर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here