Home News छुट्टिन नसकेपछि राहुलकी आमाले राहुल र स्मिताको पुनः गराईदीईन बिवाह, आमाले खेलिन...

छुट्टिन नसकेपछि राहुलकी आमाले राहुल र स्मिताको पुनः गराईदीईन बिवाह, आमाले खेलिन ठुलो भूमिका (भिडियो)

960
0

छुट्टिन नसकेपछि राहुलकी आमाले राहुल र स्मिताको पुनः गराईदीईन बिवाह, आमाले खेलिन ठुलो भूमिका (भिडियो)

नेपाली समाजमा महिलाकालागी एउटा भन्ने चलन,‘जस्ले घरको संघार नाघेर जान्छ त्यसलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’ तर यो भनाईलाई नकारेकाछन् इण्डियन लाहुरे राहूल गुरुंगले । उनले एक महिना अगाडी आफ्नो घरको संघार नाघेर अर्कैसंग गएकी श्रीमती स्मीतालाई फेरी आफ्नै घर र मनमा बास दिएका छन् ।

राहूलको यो निर्णयको यतिबेला संसारभरीबाटै सबैले प्रशंसा गरेका छन् ।केही दिन अघिमात्र आफुलाई र छोरीलाई छाडेर नारायण यादवसंग भागेकी श्रीमती स्मीतालाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छेदको कागजमा साईन गरिदिएर स्मीतासंगको सबै सम्बन्ध तोडिदिएका थिए




याे समचार पनि पढ्नुहोस्

इन्डियन लाहुरे राहुलको पिडा नसकिदै, नेपाली लाहुरेलाइ पनि उस्तै चो’ट पुगेको भिडियो फेरी सार्वजनिक भएको छ । ओखलढुंगाका भिम आले मगरलाई पनि उस्तै चो’ट पुगेको भिडियो सार्वजनिक भएको हो ।ओखलढुंगाका भिम इन्डियन आर्मीमा भर्ति हुन् धारन आएका थिए । त्यसै बेला उनको इटहरीकी अन्जना मगरसंग भेट भयो । उनको पहिलो भेटमै अन्जना मन पर्न थालिन । उनले अन्जनालाई आफ्नो दिलमा सधैका लागि बसाउने निर्णय मनमनै गर्न थाले ।

एकदिन उनले अन्जनासंग विवाहको प्रस्ताव राखे । उनको प्रस्ताव पछि अन्जना पनि राजि भईन । तर अन्जानले भीमलाई भागेर होइन मलाई बिवाह गर्ने भए मेरो घरमै आएर मागी बिवाह गर्नु भनेर अगाडी सर्त राखिन ।

भिम इन्डियन आर्मीमा भर्ति हुन् आएका उनि भर्ति हुन् सकेनन् । उनि इन्डियन आर्मीमा भर्ति हुन् नसकेपछि नेपाली आर्मीमा भर्ति भए । जागिरको केहि बर्ष पछि उनले अन्जानको हात माग्न उनि अन्जनाको घर पुगे ।

बिवाह भयो त्यसबेला अन्जना कक्षा ११ मा पढ्ने गर्थिन । बिवाह पछि भीमले ब्याचलर पास गराए । अन्जानको माइतीमा भाइ र आमा मात्र थिइन् । बिवाह पछि भिम पनि ससुरालीमै बस्न थाले । बिवाहको ९ बर्ष दुवै जनाको जिन्दगि निकै खुसि थियो । तर अहिले आएर अन्जानले भीमलाई रुवाएर हिडेकी छन् ।

९ बर्ष सम्म एकार्कामा निकै माया हुन्थ्यो थ्यो पनि । यो जुनी संगै बस्ने भनेर बाचा खाएको ९ बर्षमै सकिंदा उनले भावुक हुँदै बिगतका कुरा सुनाए । सानोतिनो कुरामा त पहिले पहिले हुन्थ्यो तर पछिल्लो समय सानो कुरा पायो कि एकदम रिसाउने, बोल्यो कि छिट्टो रिसाउने क्रम जारि रहयो ।

इटहरीकी अञ्जना राइका मगरले आफु बजार जान्छु भन्दै आमालाई भनेर निस्किएकी उनी गएको गयै भईन् । नन्दलाई साथी लिएर जा भन्दै आमाले भनि रहंदा अञ्जना आई त हाल्छु नि भन्दै बजार गएकी थिईन् । तर उनी अहिलेसम्म घर फर्किएकी छैनन् । उनको पर्खाइ न केवल उनकी बुढी भएकी आमाले गरेकी छन् उनको श्रीमानले समेत अझैंपनि उनको बाटो हेरी रहेका छन् ।

उनीहरुको वैबाहीब वर्षगाँठको यो १० औं वर्ष चलिरहेको थियो । यति लामो समयसम्म अञ्जनाकै साथमा रहेका उनका श्रीमानलाई भने अञ्जनाप्रति लगाउनु पर्ने कुनै खोट छैन भन्छन् । उनको भनाईमा अञ्जनाको एउटै बानी थियो त्यो हो झट्टै रिसाई हाल्ने । तर त्यो बानी सामान्य मानिसमा हुने बानी भएको हुनाले उनको रि’सा’उने बानी आफ्नोलागी खासै ठूलो नभएको बेम बताउँछन् ।

यता एक्कैछिनको काम सकेर घर फर्किहाल्छु भनेकी छोरी आजसम्म नर्फकिंदा उनकी आमा खिलमाया राइका मगरको रोएरै दिनरात बितिरहेको छ । छोरीलाई छोर समान ठानेर घर बनाउनलाई आफुसंग भएको जग्गा समेत दिएर सहयोग गरेकी आमा खिलमायाको मनमा छोरीकै कारण साँच्चै नै खिल परेको उनी बताउँछिन् । उनी भन्छिन्,‘मेरो एउटा छोरा र एउटी छोरी मात्रै हो । छोरीलाई छोरा ठानेर आफुसंग भएको १० धुर जग्गा दिएको थिएँ । मलाई बर्बाद पारेर गई ।’ भिडियोसहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here