Home News बैतडीमा विद्यालयबाट फर्किँदै गरेकी किशोरीको ब ला त्का र पछि ह त्या...

बैतडीमा विद्यालयबाट फर्किँदै गरेकी किशोरीको ब ला त्का र पछि ह त्या (हेर्नुहोस् भिडियो) पापि लाई कस्तो सजाय उपयुक्त हाेला?

299
0

बैतडीमा बिहीबार एक किशोरीको ब#ला#त्कारपछि ह#त्या गरिएको अवस्थामा जं’गलमा श’व फेला परेको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको श”व फेला परेको हो।




ती किशोरीको श’व स्थानीय लवलेक जं’गलमा बी#भ त्स अवस्थामा फेला परेको मृ’त,कका आफन्त शिवराज भट्टले जानकारी दिए। बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको श’व फा#लिएको अवस्थामा फेला परेको हो। उनले भने, ‘शरीरभरि नि#लडा’म र घा#उ छन्, कपडा पनि च्या#तिएको छ।’

केही दिनदेखि २/४ जना भागीरथीलाई उनका केटा साथीहरूले मोटरसाइकलमा विद्यालय लैजाने–पुर्‍याउने गर्दै आएका आफन्तले बताएका छन्। ‘ती केटाहरूमाथि नै शं’का गरेका छौं,’ उनले भने, ‘कि”टानी जा’हेरी दिन्छौं, संलग्नलाई क#डा का#रबाही माग छ।’

का’नुनी दायरामा नल्याउँदासम्म घ’टनानस्थलबाट श’वसमेत नउठाउने आफन्तले बताएका छन्। घ’टनाको विस्तृत अध्ययन गर्न धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। किशोरी खो’चलेकस्थित सनातन ध’र्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here