Home News खुशीको खबर ! चीन-नेपाल टेलिफोन वार्ता, नेपालका लागी गर्यो यति ठूलो घोषणा...

खुशीको खबर ! चीन-नेपाल टेलिफोन वार्ता, नेपालका लागी गर्यो यति ठूलो घोषणा !China – Nepal

324
0

खुशीको खबर ! चीन-नेपाल टेलिफोन वार्ता, नेपालका लागी गर्यो यति ठूलो घोषणा !China – Nepal




याे समचार पनि पढ्नुहोस्

सातौं संस्करणको अन्नपूर्ण पोस्ट् ‘राइड फर लाइफ’ साइकल र्‍याली भब्य रुपमा सम्पन्न भएको छ। क्यान्सरविरुद्ध जनचेतना जगाउन र साइकलमैत्री समाज निर्माण अभियानमा टेवा पुर्‍याउने उद्देश्यले ‘क्यान्सरविरुद्ध चेतना छरौं वातावरण जोगाएर, साइकल चढौं स्वस्थ रहौं दूरी कायम गरेर’ नाराका साथ आयोजना गरिएको र्‍याली सम्पन्न भएको हो।



शनिबार बिहान तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु भएको र्याली गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै पुगेर समापन भएको थियो।

र्‍यालीको उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतो, क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष तथा पूर्वमहान्यायाधीवक्ता सुशील पन्त, डा. जेपी अग्रवाल, रथी प्रभुराम शर्मा, एआईजी पुष्पराम केसी, अन्नपूर्ण मिडिया नेटवर्कका ग्रुप डाइरेक्टर सचन थापा, ग्रुप सिईओ सनत न्यौपाने, सिईओ मानस घिमिरे लगायतले संयुक्त रुपमा गरे।

उद्घाटन अवसरमा सहभागीसम्पूर्णलाई अन्नपूर्ण पोस्ट्का सम्पादक अखण्ड भण्डारीले स्वागत गरेका थिए। यसैगरी उद्घाटन अवसरमा क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष तथा पूर्वमहान्यायाधीवक्ता पन्तले क्यान्सर रोगबाट बच्ने र सावधानी अपनाउने तरिकाबारे जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here