Home News सपनाले भनिन् म अब आ*त्म ह*या गर्छु ।। कानुन पनि ठुलालाई नलाग्ने...

सपनाले भनिन् म अब आ*त्म ह*या गर्छु ।। कानुन पनि ठुलालाई नलाग्ने रहेछ भन्दै लेखिन् भावुक स्टाट्स ।।

415
0

म्याग्दीको मंगला गाउँपालिका-४ बुकेनीकी सपना रोका मगर २०२० को विश्वकै प्रेरणादायी र प्रभावशाली महिलाहरूको सूचीमा परेकी छिन्। बिबिसीले तयार पारेको सूचीमा नेपालबाट उनी मात्रै परेकी हुन् । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने एक सय महिलालाई सो सूचीमा समावेश गरेको छ ।

बिबिसीले तयार पारेको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सान्या मरिनदेखि अवतार र मार्बल सिनेमाकी नायिका मिचेल एओ, कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लगाउने अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान विभाग प्रमुख सारा गिल्बडए समेत रहेको टोलीमा पहिलोपटक १८ बर्षिया रोका मगर समेत परेपछि म्याग्दीमा खुसीयाली छाएको छ ।

बिबिसीले प्रत्येक वर्ष विश्वको विभिन्न स्थानमा रहेको आफ्नो प्रसारण र तिनमा कार्यरत रिपोर्टरहरूको सहयोगको माध्यमले विश्वको प्रेरणादायी र प्रभावशाली एक सयजना महिलाको सूची तयार पार्ने गरेको छ । सपनाले आफू सय उत्कृष्ट महिलाभित्र पर्दा खुसी भएको बताएकी छन् । सपनासँग नयाँ पत्रिकार दैनिकले गरेको छोटो कुराकानी

सपनाले भनिन् म अब आ*त्म ह*या गर्छु ।। कानुन पनि ठुलालाई नलाग्ने रहेछ भन्दै लेखिन् भावुक स्टाट्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here