Home News वडा अध्यक्षका बुवाले खोले घट*नाको नालीबेली | झु*ण्डिएको ठाउँमा पुग्दा यस्तो देखियो...

वडा अध्यक्षका बुवाले खोले घट*नाको नालीबेली | झु*ण्डिएको ठाउँमा पुग्दा यस्तो देखियो हेर्नुहोस्

224
0

कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको घरमा उनकी प्रेमिका मृ,त अवस्थामा भेटिएकी छन् । चौधरीको घरमा २२ वर्षीया अञ्जिता चौधरी झु,ण्डिएको अवस्थामा भेटिएको कैलालीका एसपी अनुपम शमशेर जबराले बताए ।

चौधरीले आ,त्मह,त्या गरेको प्रहरीले आशंका गरेको छ । यद्यपि, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ । आइतबार बिहान झु,ण्डिएको अवस्थामा उनको श,व भेटिएको हो । हालसम्म सु,साइड नो,ट वा अन्य केही पनि सु,राक नभेटिएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि प्रे,म सम्बन्धमा रहे पनि चौधरीले अर्की युवतीसँग विहे गरेपछि विवाद भएको थियो । र, अञ्जिताको परिवारले उनलाई वडा सदस्यको घरमा शनिबार छाडेको थियो । दुवै पक्षसँग छलफलपछि उनलाई पत्नी बनाएर राख्न वडा सदस्यले स्वीका,रेको प्रहरीले भनेको छ अन्य पाटोबाट पनि अनुसन्धान भइरहेको एसपी जबराले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here