Home News भ*र्खरै आयो निक्कै ठु*लो दु*खद् खबर, नेपाली सुर*क्षाक*र्मीमाथि भयं’ कर आक्र*मण, सीमा...

भ*र्खरै आयो निक्कै ठु*लो दु*खद् खबर, नेपाली सुर*क्षाक*र्मीमाथि भयं’ कर आक्र*मण, सीमा क्षेत्र तना*वग्र*स्त

460
0

भ*र्खरै आयो निक्कै ठु*लो दु*खद् खबर, नेपाली सुर*क्षाक*र्मीमाथि भयं’ कर आक्र*मण, सीमा क्षेत्र तना*वग्र*स्त

याे समचार पनि पढ्नुहोस्
राजेश हमाल र अभिनेत्री दीपाश्री निरौलाबीचको विवाद निकै चर्कियो । विवादको विषय थियो, ‘महानायक’उपाधि । अभिनेत्री दीपाश्री निरौलाले एक अन्तर्वार्तामा राजेशलाई दिइएको ‘महानायक’ उपाधिमाथि उठाएको प्रश्नलाई लिएर चर्कै विवाद भयो ।

‘महानायक’ विवाद चर्किँरहँदा उपाधिको पक्ष विपक्षमा बहस भयो । कतिले हमाल महानायकको हकदार रहेको भन्दै अभिव्यक्ति दिए । कतिले कुनै पनि कलाकारलाई यस्तो उपाधि दिन नहुने बताए । विवादकै कारण सामाजिक सञ्जालमा आएको टीकाटिप्पणीले डिप्रेसनको नजिक पुगेको दीपाले बताइन् । जे होस् यो विवाद अहिले सेलाएको छ ।

‘महानायक’ विवाद सेलाएको केही महिनामै ‘आरके इन्टरटेन्टमेन्ट’ले अभिनेत्री करिश्मा मानन्धरलाई ‘महानायिका’ उपाधि दिएको छ । माघ २४ गते सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, अभिनेता राजेश हमाल र नीर शाहलगायतको उपस्थितिमा उनलाई ‘महानायिका’को ताज पनि पहिर्‍याइयो ।

‘महानायक’ उपाधिमाथि प्रश्न उठ्दा उठ्दै अर्को उपाधि किन आवश्यक पर्‍यो त ? आरके इन्टरटेन्टमेन्टका संस्थापक अध्यक्ष राम केसी करिश्माले लामो समय फिल्म क्षेत्रमा योगदान दिएकै कारण उपाधि दिएको तर्क गर्छन् । ‘हामीले यही क्षेत्रमा रहेका नीर शाह, शम्भुजित बास्कोटा र चलचित्र विकास वोर्डका सदस्यसँगको छलफलपछि उहाँलाई महानायिका घोषणा गरेका हौं,’ अध्यक्ष केसीले भने,’करिश्माले तीन दशकदेखि नेपाली फिल्म क्षेत्रमा टेवा पुर्‍याउनु भएका कारणले उहाँलाई यो पदवी दियौं ।’

संस्थाको ९औं वार्षिक उत्सवमा आफूहरुले राजेश हमाललाई ‘महानायक’ घोषणा गरेको उनको दाबी छ । राजेशले विदेश पलायन नभई फिल्म क्षेत्रमा योगदान पुर्‍याएको आधारमा उपाधि दिइएको उनी बताउँछन् ।

‘महानायिका’ किन चाहियो त ? भनेर प्रश्न गर्दा अध्यक्ष केसीले जवाफमा भने,’फिल्म क्षेत्रको अग्रजलाई सम्मान गरेनौँ भने उद्योग धरासायी हुन्छ । यही क्षेत्रमा समर्पित भएर लागेका कलाकारलाई सम्मान गर्यो भने राज्यको ध्यान पनि जाने भयो । त्यसैले उहाँहरुलाई सम्मान गर्यौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here