Home News तेह्रथुम मा भखरै आफ्नै श्री*मती लाई ब*न्च’रो ले हाने मा*रेको Live प्रत्यक्ष...

तेह्रथुम मा भखरै आफ्नै श्री*मती लाई ब*न्च’रो ले हाने मा*रेको Live प्रत्यक्ष भिडियो हेर्नुस्

117
0

तेह्रथुम मा भखरै आफ्नै श्री’मती लाई ब’न्च’रो ले हाने मारेको Live प्रत्यक्ष भिडियो हेर्नुस्


याे समचार पनि पढ्नुहोस्
परम्परागत खाजाको प्रवर्द्धनका लागि अघोषित अभियान सञ्चालन गरेको दुई दशकभन्दा बढी भयो । सञ्चारमाध्यममा लेखेर, अभिभावक र विद्यार्थीलाई अभिमुखीकरण गरेर यस अभियानलाई निरन्तरता दिइरहेकी छु ।

मैले आफ्ना विद्यार्थीलाई आलुदम, चिउरा–भुजा, मटर छोला, खिचडी, कोदोको सेल, खीर, परौठा, हलुवा रोटीजस्ता परम्परागत खाजा खुवाउन थालेको पनि निकै भयो । तयारी खाजालाई विस्थापित गर्न साताका पाँच दिन परम्परागत परिकारको मेनुसहित खाजा खुवाउन थालेपछि अभिभावक र विद्यार्थीहरूमा यसको सकारात्मक प्रभाव पर्न थालेको छ 

साताको एक–दुईपटक साना विद्यार्थीहरू र अभिभावकलाई भेला पारेर तयारी खाजाको दुष्प्रभाव र परम्परागत खाजाको फाइदाबारे हामी शिक्षकले बताउने गरेका छौं । यसरी औपचारिक र अनौपचारिक तरिकाले परम्परागत खाजाको महत्त्वबारे जति नै भने पनि अधिकांश अभिभावक अझै यसको आवश्यकताबारे अनभिज्ञ छन् । साथै यसको सेवनले पार्ने सकारात्मक प्रभाव थाहा नहुँदा छोराछोरीलाई तयारी खाजा खुवाउनमै बढी जोड दिन्छन् । यसले तयारी खाजाको बजार फस्टाएको छ ।

परम्परागत खाजा खाएर हुर्केका बुबा र हजुरबुबा पुस्ता अचेल सहरबासी भएपछि आधुनिक जीवनशैलीमा रमाएका छन् । र, उनीहरू आफ्ना छोरा–नाति पुस्ताको स्वास्थ्यबारे त्यति चिन्तित र सचेत देखिँदैनन् । हुने–खानेदेखि हुँदा–खानेसम्मका प्रायः अभिभावकको प्राथमिकतामा बालबालिकाको स्वास्थ्य पर्दैन र ‘जे खाए पनि पेटै भर्ने त हो’ भन्ने मानसिकता व्याप्त छ । हुने–खाने अभिभावकहरूसँग पैसा हुँदाहुँदै पनि स्वास्थ्य चेतना नभएका कारण छोराछोरीमा तयारी खाजाको बानी पारिदिएका छन् । हुँदा–खाने अभिभावकहरू भने सस्तो र सुलभताका कारण छोराछोरीलाई बजारका खाजा खुवाउन बाध्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here