Home News बा*घले मान्छे खा*एको प्रत्यक्ष देख्ने बहिनीको बयान | आखैं अगाडी यसरी खा*यो...

बा*घले मान्छे खा*एको प्रत्यक्ष देख्ने बहिनीको बयान | आखैं अगाडी यसरी खा*यो हेर्नुहोस् Kailali News

429
0

बा*घले मान्छे खा*एको प्रत्यक्ष देख्ने बहिनीको बयान | आखैं अगाडी यसरी खा*यो हेर्नुहोस् Kailali News

याे समचार पनि पढ्नुहोस्
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेर सरकारले अलोकतान्त्रिक बाटो नरोजेको दाबी गरे । ताजा जनादेशको लागि जनताको बीचमा जाने कुरा अलोकतान्त्रिक हुन नसक्ने भन्दै उनले सरकारले अलोकतान्त्रिक क्रियाकलाप नगर्ने प्रतिबद्धता दोहोर्‍याए ।

उनले भने,“कुनै हालतमा चुनाव गराउँदैन भनेर भन्नुहुन्छ उहाँहरु । उहाँहरु राजनीतिक गर्नुहुन्छ कि जन्मकुण्डली पल्टाउनुहुन्छ ? कस्तो राजनीति गर्नुहुन्छ उहाँहरु ?” अघिल्लो जनादेशबाट आएका पात्रहरु उपयुक्त नभएकाले निर्वाचनमा गएर नयाँ पात्र चयन गरी प्रणालीमा सुधार गर्ने उद्घोष गरे । समय अगावै निर्वाचनमा जानु भनेको जनादेशप्रतिको अवहेलना नभई सम्मान भएको पनि उनले दाबी गरे ।

उनले भने,“जुन नेतालाई जनादेश प्राप्त भएन जनताबाट पराजित नेतालाई नै जस्केलाबाट छिरेर प्रधानमन्त्री हुनुपर्ने ? पराजित भएको जुन ठाउँ हो त्यही ठाउँ मलाई चाहियो भनेर अस्वस्थ्य अवाञ्चित क्रियाकलाप र समिकरण गरेर लोकतान्त्रिक मूल्य मान्यतालाई धरापमा पार्ने काम कदापि हुन दिइने छैन । ” प्रधानमन्त्री ओलीले संविधानले निदृष्ट गरेको बाटोमा सरकार हिँडेको भन्दै सरकारले सधैँ लोकतान्त्रिक विधि, प्रक्रिया र पद्धतिबाट चल्ने स्पष्ट पारे ।

उनले व्यक्तिगत स्वार्थका लागि केही नेताले निर्वाचन घोषणा भइसकेपछि एकजुट भएर चुनावमा जानुपर्नेमा पार्टीलाई नै विभाजित गर्ने कमजोर बनाउने अपराधपुर्ण काममा लागेको आरोप लगाए । नेताहरुबाट भएका अस्वस्थ्य गतिविधिहरु अलोकतान्त्रिक, गैरजिम्मेवार र असंवैधानिक भएको टिप्पणी उनले गरे ।

प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुने बताए । निर्वाचनका लागि आयोगले पनि आवश्यक तयारी गरिरहेको भन्दै उनले सबै नेपालीलाई निर्वाचनमा सक्रियताका साथ सहभागी हुन आग्रह गरे । उनले विदेशमा रहेका नेपालीलाई पनि निर्वाचनमा सहभागी हुन आमन्त्रण गरे । उनले भने, “केहीले अझै पनि चुनाव त हुन्छ भन्दै प्रश्‍न उठाएको सुन्छु । म जोड दिएर भन्न चाहन्छु चुनाव हुन्छ । वैशाख १७ गते र वैशाख २७ गते निर्वाचन हुन्छ । निर्वाचनबाट फेरि एकपटक अस्थिरताको खेती गर्न चाहनेहरुको दाउपेच चकनाचुर हुने छ । मुलुकले स्थिर सरकार र राजनीतिक स्थायित्व प्राप्त गर्नेछ ।” उनले प्राप्त उपलब्धिलाई हेर्दा निराश हुनुपर्ने अवस्था नभएको र निर्वाचन पछि मलुकले स्थिर सरकरा र राजनीतिक स्थायित्व प्राप्त गर्ने विश्वास व्यक्त गरे । निर्वाचन पछि सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा भएरै छाड्ने बताए ।

उनले भने,“प्राप्त उपलब्धिका आधारमा अझै नेपाल बन्छ र बनाउन सकिन्छ भनी मेरो आत्मबल दृढ भएको छ । जुन आर्थिक वर्षलाई मैले समृद्धिको आरम्भ वर्षको रुपमा प्रस्तुत रो, त्यसै वर्ष म बिरामी परो । जुन वर्ष विकासका कामलाई हामीले तीव्रताका साथ अगाडि बढाउनु थियो, त्यसै वर्ष कोभिड १९ को महामारीले हामीलाई पनि अत्यायो । जतिखेर राष्ट्र एक भएर महामारीका विरुद्ध जुध्नु पर्ने थियो, त्यही समय मेरा सहकर्मीहरु सरकार कसरी ढाल्ने भन्ने उद्यम मा ज्यानै फालेर लाग्नुभयो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here