Home News फरार बिनयजंग बसपार्क पक्रा’उ ! सपना भन्छिन सत्यतत्थ अब बाहिर आउँछ Binya...

फरार बिनयजंग बसपार्क पक्रा’उ ! सपना भन्छिन सत्यतत्थ अब बाहिर आउँछ Binya Vs Sapana

452
0

काठमाडौं प्रहरीले बीबीसीको प्रभावशाली महिलाहरुको सूचीमा पर्न सफल सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

रोकामगरले आफुमाथि दुर्व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा बस्नेतालाई पक्राउ गरिएको परिसरका एसपी रमेश बस्नेतले रातोपाटीलाई जानकारी दिए । केही महिनाअघि बेलायती सञ्चारमाध्यामा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना परेकी थिइन् ।

म्याग्दी जिल्लाकी सपना सडक र गल्ली किनारमा भेटिएका बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी युवती हुन् । बस्नेत पनि उनीसँगै शवहरुको व्यवस्थापन गर्दै आएका थिए ।
फरार बिनयजंग बसपार्क पक्रा’उ ! सपना भन्छिन सत्यतत्थ अब बाहिर आउँछ Binya Vs Sapana

अर्को समचार पनि पढ्नुहोस्
बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन् । आफूलाई ‘अभद्र व्य,वहार’ गरेको भन्दै सपनाले उजुरी दिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो । ‘अ,भद्र व्यवहार गरेको भन्दै उजुरी दिनुभएकाे हाे’, सिंहले न्युज २४ लाई भन्नुभयो ।

सपनाले शुक्रबार नै जाहेरी दिन खोजेपनि सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले जानकारी दिनुभयो । बस्नेतले युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै सपनाका नग्न तस्वीर आफूसँग पेन ड्राइभमा सुरक्षित रहेको र कुनै बेला सार्वजनिक गरिदिने धम्की दिएका थिए ।

सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गर्दै आएका थिए । सोही क्रममा केही महिनाअघि उनीहरुबीच तिक्तता आएको थियो । म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिइन् ।-न्युज२४नेपालबाट।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here