Home News कक्षा छाडेर ह’ त्या गर्नकै लागि बाटोमा कुरेर बसेको

कक्षा छाडेर ह’ त्या गर्नकै लागि बाटोमा कुरेर बसेको

635
0

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ व’र्षीया कि’शोरी भागरथी भट्टको घट’ना घटाएको अभियो’गमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्रा’उ परेका छन्। सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । प्रह’रीले आज उनलाई सार्वनजिनक गर्ने बताएको छ। भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन्। माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको भोलिपल्ट शव भेटिएको थियो।

जिल्ला प्रह’री प्रमुख नारायणप्रसाद अधिकारीले यसबारे पत्रकार सम्मेलन गरेर पुष्टि गर्ने बताए । ‘हामीले सफलता हात पारेका छौं । प्रह’रीका केही टोली जिल्ला फर्के । म खोचलेकबाट फर्कने तयारीमा छु । केही समयपछि आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘आधिकारिक पुष्टि गरेपछि सबै कुरा खुल्छ ’ प्रहरीले उनीमाथि शं’का गरेर पक्राउ नगरी केही दिनदेखि निगरानीमा गरिरहेको थियो। पक्राउ परेका भट्ट भागरथीको न्यायका लागि गरिएको विरोध प्रदर्शनमा समेत सहभागी हुँदै आएका थिए।

प्रहरी स्रोतका अनुसार उनले सुरुमा भागरथीलाई भीरबाट ल’डा’ए’को र घाइते अवस्थामा कर णी गरेको बयान दिएका छन्। उनको कर णी पछि ज्या न लि’ए’को प्रहरी सामु बताएका छन् । प्रहरी निष्कर्षपछि अनुसन्धान गर्दै जाँदा उनकै भाई पर्ने दिनेश भट्ट घटनामा संलग्न भएको खुलेको हो । उनले घटनाको दिन डेढघण्टा पहिल्यै भागरथीलाई बाटोमा कुरेर बसेको पनि बताएका छन् ।

भागरथी स्कूलवाट निस्कनु डेढ घण्टा अघि नै उनी स्कूलवाट निस्कीएका थिए । भागरथी पढ्ने स्कूलमै पढ्ने उनी कतिबेला भागरथी घर जाने आउने गर्छिन भन्ने सबैकुरा थाहा थियो । भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा । दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here