Home News दुखद घटना, बाटोमा हिँडिरहेको जिप एक्का*सी भिरबाट खस्यो, गाउँभरी रुवा*बासी, के भयो...

दुखद घटना, बाटोमा हिँडिरहेको जिप एक्का*सी भिरबाट खस्यो, गाउँभरी रुवा*बासी, के भयो यस्तो । (भिडियो हेर्नुहोस्)

257
0

गुल्मीको रेसुंगा नगरपालिकामा बुधबार साँझ जिप दुर्घ*टना हुँदा तीन जनाको मृ*त्यु भएको छ । गुल्मीको सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिकाको वडा नं. १४ पराल्मी रातामाटा जाँदै गरेको लु१ज १९८८ नम्बरको जिप पराल्मी गाउॅ नजिकै दुर्घ*टना भएको हो ।

दुर्घटनामा पराल्मी गाउँकै २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ति नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार पोखरेलको घटनास्थलमै १ र २ जनाको गुल्मी अस्पतालमा उपचारका क्रममा मृ*त्यु भएको हो ।

घाइते ६ जनामध्ये ४ जनाको गुल्मी अस्पतालमा र २ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । ११ जना सवार रहेको जिपमा २ जना हाम्फालेर जोगिएका थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here