Home News भर्खरै घरबाट उठ्यो भागरथीको श,व पुरै गाउँमा चल्यो रू,वाबासी उनको स’व एस्तो...

भर्खरै घरबाट उठ्यो भागरथीको श,व पुरै गाउँमा चल्यो रू,वाबासी उनको स’व एस्तो छ

697
0

ब’ला’त्का’र’पछि ह’त्या ग’रिएकी बै’तडीको दो’गडाके’दार गाउँपालिका-७ च’डेपा’नीकी १७ वर्षीया भा’गर’थी भ’ट्टको श’ब यात्रा शुरु भएको छ ।

भा’गर’थीको मृ’त्यु भएको १७ औं दिनमा दा’हसं’स्कार ग’र्न ला’गिएको हो ।भगरथिको श’ब बैतडी सदरमुकाम बा’ट नि’काल्दै गर्दा रु’वाबासी च’लेको थियो । यसअघि भा’गर’थीका घरपरिवारले दो’षी पत्ता लगाउनुपर्ने र आवश्यक का’नु’नी का’रवा’ही गर्नुपर्ने मा’ग गर्दै आएको थियो । प्रहरीले बुधबार च’डेपा’नीकै दिनेश भट्टलाई आ’रोपित भन्दै सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भा’गर’थीको ह’त्या मात्रै गरेको बताएका थिए तर श’व प’रीक्षण रि’पो’र्टमा भने ब’ला’त्का’रपछि ह’त्या गरिएको उल्लेख गरिएको थियो । त्यसपछि पनि भा’गर’थीका घ’रपरिवारले भने ब’ला’त्का’र गर्ने व्यक्तिको पनि खो’जी गर्नुपर्ने भन्दै बिहीबारसम्म श’व बु’झ्न मा’नेको थिएन ।बिहीबार दिनेशका बुवा, अ’नुसन्धान अ’धिकृत र सरकारी वकिल सा’मु गर्न लगाएको ब’यानमा दि’नेशले आफूले नै ब’ला’त्का’र’पछि ह’त्या गरेको स्वी’कारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here