Home News सिमा’नामा इन्डि’यन से* नाको बि* द्रोह, रास्ट्र’ संघमा मोदी बि* रुद्ध मु’...

सिमा’नामा इन्डि’यन से* नाको बि* द्रोह, रास्ट्र’ संघमा मोदी बि* रुद्ध मु’ द्धा पनि | फैस’लाले नेपाललाई के फाईदा ?

389
0

सिमा’नामा इन्डि’यन से* नाको बि* द्रोह, रास्ट्र’ संघमा मोदी बि* रुद्ध मु’ द्धा पनि | फैस’लाले नेपाललाई के फाईदा ?

यो समचार पनि पढ्नुहोस्
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अ’न्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आ’योजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीन महिनाभित्र सञ्चालनमा आउने जनाएको छ ।विमानस्थल हालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ । प्राविधिक उपकरण जडानको काम बाँकी छ । विदेशबाट प्राविधिक जनशक्ति ल्याइनुपर्ने भएकाले केही वि’लम्ब भएको यस आयोजनाको हाल प्राविधिक कार्य चलिरहेको छ ।विमानस्थलमा नेपाली प्राविधिकबाट अधिकतम प्राविधिक काम भइरहेको छ ।

सँगसँगै विदेशी दक्ष प्राविधिक ज’नशक्ति ध’माधम आइरहेकाले प्राविधिक काम छिट्टै सक्नेगरी व्यवस्थापन गरिएको छ ।विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण सबै नै आइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ‘९८ प्रतिशतभन्दा बढी उपकरण आइसकेको छ । विदेशबाट ल्याइने दक्ष जनशक्ति पनि छिट्टै आउँदैछन् । अहिले नेपाली प्राविधिकले पनि काम गरिरहेका छन् त्यसैले बाँकी प्राविधिक काम सक्न तीन महिना पनि लाग्दैन’, उनले भने ।उनका अनुसार दक्षिण कोरियाबाट विज्ञ प्राविधिक आइसकेका छन् ।

एक /दुई दिनभित्रै अमेरिकाबाट थप दुई जना विज्ञ प्राविधिक आउँदैछन् । त्यस्तै भारतबाट झण्डै १५ जना प्राविधिक ज’नशक्ति आउनेछन् । चीनबाट छ जना प्रा’विधिक नेपाल आउने प्र’क्रियामा रहेका छन् ।उनीहरु सबै आइसकेपछि उ’पकरण जडानको काम एकदेखि डेढ महिनाभित्र सकिनेछ । को’भिड–१९ म’हामारी नभइदिएको भए सो विमानस्थल यतिखेर सञ्चालनमा हुने थियो । कोरोना म’हामारीकैबीच निर्माण भने चलि नै रह्यो ।विदेशबाट ज’नशक्ति ल्याइनुपर्ने र स्वास्थ्य मा’पदण्डको प्र’क्रियाले गर्दा प्राविधिक काम सम्पन्न गर्न केही ढि’लाइ भएको हो ।

महामारीका कारण विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरुआतबाट सञ्चालनमा आउने नि’यामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को योजना थियो ।प्राविधिक काम पूरा नभएका कारण विमानस्थल सञ्चालनमा केही ढि’ला हुन गएको क्यानले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थल रु’ग्ण अवस्थामा पुगेर चाँडो प्रगति हा’सिल गरेको आयोजना हो ।सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा शुरु भएको विमानस्थलको काम बीचमा ठे’केदार कम्पनीको ला’परवाहीले अ’वरोध भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here