Home News उर्ला’बारी प्रह* री कार्या’लयमा झ* डप, मिसिलको फोटो चेन्ज गरेको भन्दै गरे...

उर्ला’बारी प्रह* री कार्या’लयमा झ* डप, मिसिलको फोटो चेन्ज गरेको भन्दै गरे प्र* हरी कार्यलय घे* राउ

348
0

उर्ला’बारी प्रह* री कार्या’लयमा झ* डप, मिसिलको फोटो चेन्ज गरेको भन्दै गरे प्र* हरी कार्यलय घे* राउ

याे समचार पनि पढ्नुहोस्
एशियाली विकास बैंकको स’हुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड रपैयाँ हा’राहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मा’पदण्डअनुरुप विमानस्थल सञ्चालन यो’ग्य भएको छ महिना अगाडि नै अन्तरराष्ट्रिय वायुसेवा प्र’दायकलाई जानकारी गराउनुपर्ने हुन्छ ।निर्माणका हिसाबले तीन महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन झण्डै छ महिनाको अवधि लाग्नेछ । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो ।

प्राविधिक कारण ढि’लाइ हुने ख’तरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप वि’लम्ब हुने भएको हो । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चा’प न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणको योजना छ ।बु’द्धिष्ट पर्यटनको केन्द्र बनाइने छिट्टै सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध विमानस्थल भएर विभिन्न मुलुकबाट धेरैभन्दा धेरै बुद्ध ध’र्माबलम्बि पर्यटक आकर्षणका लागि विभिन्न प्र’वद्र्धनात्मक अभियान सञ्चालन भइरहेको छ ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विमानस्थल सञ्चालनमा आएसँगै विभिन्न मुलुकबाट पर्यटक आ’कर्षणका लागि सरोकारवाला संस्थाले प्र’वद्र्धनात्मक कार्यक्रम अघि बढाएका हुन् ।यसै सन्दर्भमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवद्र्धन र बु’द्धदर्शनको विस्तारमा पारस्परिक सहयोगका माध्यमले अगाडि बढ्नेसम्बन्धी हालै स’मझदारीपत्रमा हस्ताक्षर भएको छ ।निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विश्वविद्यालयका उपकुलपति प्रा. डा हृ’दयरत्न बज्राचार्यले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार पर्यटन क्षेत्रमा दिगो विकासमा सहयोग पुग्ने गरी उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरको ज’नशक्ति तयार गर्न दुवै संस्थाका बीच प्रयास गरिनेछ ।लुम्बिनी क्षेत्रका साथै नेपालका अन्य बुद्धिष्ठ क्षेत्रमा पर्यटन विकासमा दुवै संस्थाले प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछन् ।निगमका म’हाप्रबन्धक लुम्बिनी विमानस्थललाई बुद्धिष्ट पर्यटनको ह’बका रुपमा विकास गर्ने उद्देश्यले निगमले बु’द्धिष्ट बाहुल्य भएका मुलुकमा नियमित उडान सञ्चालन गर्ने योजना रहेको बताए ।नेपालको ब’हुआयामिक विकासका लागि उड्डयन क्षेत्रका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमा संयुक्त प्रयास गरिने कुरा सम्झौतामा समावेश गरिएको छ ।

उड्डयन र पर्यटनका क्षेत्रमा अनुसन्धानात्मक क्रि’याकलाप अगाडि बढाउन र राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने लक्ष्य लिइएको स’मझदारीपत्रमा उल्लेख छ ।लुम्बिनी बौद्ध विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि पर्यटनसँग सम्बन्धित विषयमा प्र’योगात्मक अध्ययनको अवसर निगमले प्रदान गर्नेछ भने विश्वविद्यालयले आन्तरिक र अन्तरराष्ट्रिय उ’डानमा निगमको सेवालाई प्राथमिकता दिनेछ ।लुम्बिनी विश्वविद्यालयमा उच्च शिक्षा लिने निगमका कर्मचारीका सन्तानलाई शुल्कमा विशेष छुट उपलब्ध गराइनेछ । यो सम्झौता हाललाई चार वर्षका लागि गरिएको छ र भविष्यमा नवीकरण गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here