Home News खुशीको खबर। कन्चनको स्वा’स्थमा आयो सुधार , 51 औ दिनमा यस्तो हजुरआमाले...

खुशीको खबर। कन्चनको स्वा’स्थमा आयो सुधार , 51 औ दिनमा यस्तो हजुरआमाले सकिन्न आफुलाई सम्हा*ल्न।

1263
0

खुशीको खबर। कन्चनको स्वा’स्थमा आयो सुधार , 51 औ दिनमा यस्तो हजुरआमाले सकिन्न आफुलाई सम्हा*ल्न।

याे समचार पनि पढ्नुहोस्
कमर्सियल बैकिङ इतिहासमा माछापुच्छ्रे बैंकले पहिलो पटक आफ्नै मोबाइल वालेट सञ्चालन ल्याएको छ। बैंकले विभिन्न नयाँ विशेषता र सुविधासहित ‘रेमिट्याप’ मोबाइल वालेट सञ्चालनमा ल्याएको हो।

विदेशबाट पठाएको रेमिट्यान्स सिधै वालेटमा जम्मा गर्न पाइने प्रमुख सुविधा भएको बैंकका विप्रेषण प्रमुख सुदन भण्डारीले जानकारी दिए। तर यो सुविधा केही दिनपछि मात्रै प्रयोग गर्न मिल्नेगरी सञ्चालनमा आउने उनले बताए।’यसअघि कुनै पनि वालेटमा नभएका सुविधा हामीले सञ्चालनमा ल्याएका छौं,’ भण्डारीले सेतोपाटीसँग भने, ‘दोस्रो चरणमा विश्वभर रहेका नेपालीले रेमिट्याप एपबाटै पैसा पठाउन सक्नेछन्।’

एपमा मुख्यगरी तीन वटा फरक विशेषता रहेको उनले जानकारी दिएपहिलो त एप प्रयोग गरेपछि भर्चुअल कार्ड बनाउन सकिन्छ। जसमार्फत सपिङ गर्दा केही रकम अपुग भए साथीसँग कार्डमार्फत सहयोग माग्न सकिन्छ।

‘खानेपानी, बिजुली, इन्टरनेट लगायत बिल तिर्न त सकिन्छ नै, भर्चुअल कार्ड सिर्जना गरी सामाजिक सञ्जालको माध्यमबाटै पैसा लिन र भुक्तानी दिन सकिन्छ,’ उनले भर्चुअल कार्डबारे जानकारी दिँदै भने, ‘पठाउने रकम कार्डमा लेखेर सामाजिक सञ्जालका माध्यमबाट तपाईंको साथीले कार्ड पठाइदिनुहुन्छ। त्यो कार्डलाई मर्चेन्टमा क्युआर स्क्यान गरेर रकम भुक्तानी गर्न सकिन्छ।’

यस्तो अवस्थामा रकम पाउने व्यक्तिले भुक्तानी लिन रेमिट्याप एप डाउनलोड गर्न जरूरी नभएको भण्डारीले बताए। यसको अर्को प्रमुख विशेषता भनेको एउटै एकाउन्टबाट व्यक्तिगत र मर्चेन्ट दुवैले कारोबार गर्न सकिने सुविधा हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here