Home News Congratulations चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले आज बाट नयाँ कार्यक्रम शुरु गर्ने

Congratulations चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले आज बाट नयाँ कार्यक्रम शुरु गर्ने

529
0

न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ छाडेपछि आजबाट नयाँ कार्यक्रम सुरु गर्दै रवि लामिछानेकाठमाडौं । चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले आज बाट नयाँ कार्यक्रम शुरु गर्ने भएका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत आजबाट नया कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएका हुन् ।

उनले मंगलबारबाट नयाँ यात्राको शुरूवात गरेको बताएका छन् । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छाडेपछि उनले नयाँ कार्यक्रम सुरु गर्ने तयारी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन नयाँ यात्राको शुरूवात गर्दैछौं। बिस्तृतमा भोलि बिहान ११:४५ बजे पछी विभिन्न माध्यमबाट जानकारी गराउछौ।

उनले मंगलबारबाट नयाँ यात्राको शुरूवात गरेको बताएका छन् । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छाडेपछि उनले नयाँ कार्यक्रम सुरु गर्ने तयारी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन नयाँ यात्राको शुरूवात गर्दैछौं। बिस्तृतमा भोलि बिहान ११:४५ बजे पछी विभिन्न माध्यमबाट जानकारी गराउछौ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here