Home News ईण्डीयाबाट सिधै नेताहरुको खातामा पैसा | कस्को भागमा कति ?|रास्ट्र बैंकले ज*फत...

ईण्डीयाबाट सिधै नेताहरुको खातामा पैसा | कस्को भागमा कति ?|रास्ट्र बैंकले ज*फत गर्छ ? नेपाल लाई किन बिग्रिएको देख्न चाहान्छ भारत?

984
0

ईण्डीयाबाट सिधै नेताहरुको खातामा पैसा | कस्को भागमा कति ?|रास्ट्र बैंकले ज*फत गर्छ ? नेपाल लाई किन बिग्रिएको देख्न चाहान्छ भारत?

याे समचार पनि पढ्नुहोस्
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरे पनि व्यावहारिक रूपमा फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो छ । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त छ । सडक आन्दोलनदेखि जनप्रदर्शनसम्ममा उनीहरूले अलग–अलग पार्टीको अभ्यास गरिसकेका छन् 

निर्वाचन आयोगले दुवै समूहलाई हालसम्म आधिकारिकता नदिएकाले कानुनी रूपमा नेकपाको हैसियत एउटै छ । त्यसैले अब प्रतिनिधिसभामा नेकपाको हैसियत के हुन्छ भन्ने प्रश्न जन्मिएको छ । कसरी अघि बढ्ने भन्नेमा दुवै समूहका केही नेताहरूले मंगलबारै अनौपचारिक छलफल थालिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन दबाब परेको छ । ओली पक्षका नेताले सर्वोच्च अदालतको फैसलालाई हार्दिकतापूर्वक स्विकार्ने प्रतिक्रिया व्यक्त गरिसकेका छन् । यसबाट पनि ओलीको बहिर्गमनसँगै नयाँ राजनीतिक परिवेश निर्माण हुने अवस्था देखापरेको छ । ‘हामी संविधान निर्माण गर्ने पार्टी हौं, संविधानका निर्माता हौं, हामीले निर्माण गरेको संविधानले सर्वोच्च अदालतलाई संविधानको व्याख्याताका रूपमा परिभाषित गरेको छ, त्यसैले अदालतको फैसलालाई सम्मान र स्वीकार गर्छौं,’ नेकपा ओली समूहका महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले कान्तिपुरसँग भने, ‘फैसलापछिको परिस्थितिबारे छलफल गर्छौं र सरकार एवं पार्टीको विषयमा निष्कर्ष निकाल्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here