Home News मोरङमा फेरी ड-रलाग्दो घ-टना | नेताको घरमा भेटियो सन्जिपको ला-स | वास्तविकता...

मोरङमा फेरी ड-रलाग्दो घ-टना | नेताको घरमा भेटियो सन्जिपको ला-स | वास्तविकता यस्तो छ हेर्नुहोस्

1494
0

मोरङमा फेरी ड-रलाग्दो घ-टना | नेताको घरमा भेटियो सन्जिपको ला-स | वास्तविकता यस्तो छ हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
देशमा अहिले सत्ताको मो’हले गर्दा दैनिक पार्टीहरले संसद वि’घटन बि’रुद्ध जु’लुस , श’क्ति प्र’दर्शन गर्दै आ’म ना’गरिकहरुलाइ दु’ख दिदै , “को भन्दा को कम “को मा’होल बनेको छ। यसरि जु’लुस गर्दै सडक अ’वरोध गर्दा दैनिक हजारौ मान्छेहरु अस्पताल नपुग्दै य’म्बुलेन्समा छ’टपदिदै मरिरहेका छन्।

क’म्युनिष्टका यी ला’ल ग’द्दारहरु अहिले कु’र्सिको पछाडी “स्वा स्वा ” गर्दै श’क्ति प्र’दर्शनमा लाखौ जनतालाई उल्’लु बनाएर आफु संगै कु’दाई रहेका छन्।

के क’म्युनिष्ट आ’न्दोलन र १० बर्षे ज’नयु’द्धमा जनताको र’गतले खेलेको होली आफ्नो स्वा’र्थ पू’र्ति गर्नलाइ मात्र थियो ?उखु किसान लगायत अन्य म’जदुरहरुलाई उनको परिश्रम अनुसारको उनको क’माई देको खोइ ? धनी , गरिब र का’मदारको र’गत चु’स्ने साहु हरुले उनीहरु माथि गरिरहेको शो’सनको अन्त्य भाको खोइ ? ती यु’द्ध ल’ड्दा घा’इते भएका ज’नमु’क्ति सेना को उपचार कहिले हुन्छ , का’मरेड हरु ? के कम्युनिष्ट अब “क’माउनिष्ट” भएकै होत ? जनता ले वि’श्वास गरेर दिएको मत “समृद्ध नेपाल , सुखी नेपाली ” जस्ता खो’क्रा ना’रा सुनाउदै के अर्को चु’नाव जि’तिएला त का’मरेड हरु ?

चेलीहरु अब घरबाट बाहिर नि’स्किदा द’बिएर , आफुलाइ अ’सुरक्षित म’हसुस गर्दै आ’खिर कति दिन सम्म का’यर बनेर हि’ड्ने हो ?कति दिन सम्म ती न’रपि’चास ,रा’क्षसहरुको शि’कार भई ब’ला’त्कृ’त हुने हो ?कति दिन सम्म चे’लीको भो’टो फा’तिदै , ते’जाब आ’क्र’म’ण हुने हो ?कति दिन सम्म छा’उपडी गो’ठमा बसी अ’काल मई ज्यान गु’माउने हो ?मा’इतीघरको आ’न्दो’ल’न’मा गु’न्जिएका ती ना’राहरु ले कहिले तिम्रा ती क’ठोर मन प’गालिदिन्छन ? फागुन २८ गते नेपाल कम्युनिष्ट पार्टी “बि’द्रोही “लाइ आ’प’रा’धि’क सं’गठन भएको ठ’हर गर्दै प्र’तिबन्ध लगाएर के पायौ ?

जनता माझ रातो मु’कुन्दको आस्था को अ’पमान गर्दै भ्रस्टाचार , आफ्नो भुमि मि’चिंदा मौ’न रहने , एम सी सी जस्ता घा’तक स’म्जौता पा’रित गरि किन प’रच’क्रीहरु संग झु’क्छौ? ट’नकपुर बेच्ने ती द’लाल रा’ष्ट्रघा’तीहरुलाइ खोइ का’रबाही गरेको ?ट’नकपुरको सम्झौता अनुसार १० प्रतिशत फा’इदा नेपाललाइ भनि भारतले खो’इ देको ? झु’टो रा’ष्ट्रवादीको ना’टक गर्दै , लिपुलेक का’लापानी लाइ नेपालको न’क्शामा को’र्दैमा हाम्रो भु’मि फिर्ता आउदैन। देश अहिले गु’टको भेला गर्ने , चु’टकिला , उखानहरु भन्दै हसाउने र कुरा अनुसार विकाश क’छुवा गतिमा लै’जाने रो’गले ग्र’सित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here