Home News हे*र्नुहोस त् बिरगंज मा नसो*चेकै भयो। घर भित्र बसिरहेको मान्छेलाइ चि*तुवाले ए*क्कासी...

हे*र्नुहोस त् बिरगंज मा नसो*चेकै भयो। घर भित्र बसिरहेको मान्छेलाइ चि*तुवाले ए*क्कासी यस्तो गरेपछि

511
0

हे*र्नुहोस त् बिरगंज मा नसोचेकै भयो। घर भित्र बसिरहेको मान्छेलाइ चि*तुवाले ए*क्कासी यस्तो गरेपछि (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
सारिका केसि लोकदोहोरीकी चर्चित मोडेल हुन उनले अभिनय गरेका धेरै गीतहरु दर्शकको मनमुटुमा बस्न सफल छन। खास गरेर लोकदोहोरीका मार्मिक गितहरुमा अब्बल अभिनय गरेर दर्शकहरुको मन जित्न सफल छन सारिका ।बाग्लुङमा जन्मिएकी सारीका सानै देखि हिरोईन बन्छु भन्ने हुटहुटीले टिभि हेर्दै अभिनय गर्ने गर्थिन् । मोडलिङमा लागेकी सारिका केसी अहिलेसम्म सयाैँ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

सुरुवाती दिनहरुमा १/२ वटा भिडियोमा अभियन गर्न पाएपनि हुन्थ्यो जस्तो लाग्ने गरेको बताउने सारिका अहिले सयौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।आफूले सबैसँग राम्रो व्यवहार गर्ने भएकाले पनि यो क्षेत्रमा लामो समयसम्म टिक्छु भन्ने उनले वुझाइ छ । आफूलाई मनपर्ने कथावस्तु पाएको खण्डमा चलचित्रमा आधुनिक यूवती बनेर खेल्न मन लागेको बताउने सारिका भन्छिन् -‘म राम्रो ब्यानरको पर्खाइमा छु । ब्यानर राम्रो नभइ कोही पनि अगाडि बढ्न सक्छ जस्तो लाग्दैन ।’उनी सामाजकि संजालमा पनि निकै सक्रिय छन ।

समाजिक संजालमा बिभिन्न ठाँउमा पुगरे शुटिङका क्रममा लिइएका निकै सुन्दर तस्बिर शेयर गरेकी हुन्छिन् । फ्यानहरूले उनको सुन्दरता र फिगरको निकै प्रशंसा गरिरहेका हुन्छन् । हेरौ सामाजिक सन्जालबाट लिइएका केहि उनका सुन्दर तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here