Home News नेपालकी १८ बर्षे सुन्द’री मा’ता, चा’न्स पाए हि’रोइन बन्ने रहर, सा’नैमा प्राप्त...

नेपालकी १८ बर्षे सुन्द’री मा’ता, चा’न्स पाए हि’रोइन बन्ने रहर, सा’नैमा प्राप्त भयो श*क्ति (भिडियो हेर्नुहोस्)

546
0

नेपालकी १८ बर्षे सुन्दरी माता, चान्स पाए हिरोइन बन्ने रहर, सानैमा प्राप्त भयो श*क्ति Sundari Mata (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
चर्चित गायिका अन्जु पन्त दोस्रो पटक विवाह बन्धनमा बाधिँएकी छिन् । उनले बुधबार प्रेमी थीर कोइरालासँग विवाह गरेकी हुन् । एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेकी पन्तले थीरसँग बुधबार चर्चमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन् । अन्जु र थीर केही समयदेखि प्रेमसम्बन्धमा रहेका थिए ।

उनीहरुले आफ्नो प्रेमसम्बन्धलाई बुधबार विवाहमा परिणत गरेका हुन् । उनको विवाहमा केही आफन्तको मात्र सहभागीता रहेको थियो । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले उनीहरुले चर्चमा विवाह गरेको बतायएको छ । अहिले अन्जुलाई बिहवाको शुभकामना दिनेको ओइरो लागेको छ । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए ।

केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् ।अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो ।

यसपछि, भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् ।अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् ।तर प्रेमका बिषयमा भने केहि खुलाएकी थिइनन् ।गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here