Home News ग्रेटर नेपालको मु*द्धा बिधिबत अन्तरास्ट्रिय अदा*लत प्रवेश प्रक्रिया | खिस्सी गर्नेहरुलाइ अधिबक्ताको...

ग्रेटर नेपालको मु*द्धा बिधिबत अन्तरास्ट्रिय अदा*लत प्रवेश प्रक्रिया | खिस्सी गर्नेहरुलाइ अधिबक्ताको जवाफ (जानकारीका लागि सेयर गराै)

1745
0

ग्रेटर नेपालको मु*द्धा बिधिबत अन्तरास्ट्रिय अदा*लत प्रवेश प्रक्रिया|खिस्सी गर्नेहरुलाइ अधिबक्ताको जवाफ (जानकारीका लागि सेयर गराै)

यो समचार पनि पढ्नुहोस्
वामदेवको नेतृत्वमा केही समययता पार्टी एकता अभियानका नाममा अलग समूह बनेको छ। उहाँले त्यसको केन्द्रीय संयोजन समिति घोषणा मात्र गर्नुभएको छ। कहिले खुमलटार त कहिले बालुवाटार पुग्दै उहाँले आफूलाई ‘प्रधानमन्त्री’ र ‘कार्यकारी अध्यक्ष’ स्विकार्न याचना गरिरहनुभएको पनि धेरैपटक देखिन्छ। आश्चर्य नै लाग्थ्यो–

विभाजनको बीउ रोप्ने व्यक्तिले एकताका निम्ति अभियान भनेर यो के गरिरहनुभएको होला ? सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका बारेमा परेका विभिन्न रिटका बारेमा फैसला गरेलगत्तै एकता अभियानका नाममा भ्रम छर्दै वामदेवले हिजोसम्म केवल ‘जोखना’ राजनीति, बार्गेनिङ र अवसरवादको नांगो प्रदर्शन गर्दै आउनुभएको भ्रमबाजीको पनि पटाक्षेप भएको छ। उहाँले जारी गरेको वक्तव्यको यस अंशलाई मात्र हेरौं–

‘प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सार्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो।’ उहाँले उहाँ प्रयोग गरेको …दुराचारिताको पराजय भनेको कुन राजनीतिक पदावली हो ? अनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचना गरेर तत्काल राजीनामा दिनका लागि प्रचण्डको बोलीमा लोली मिलाउँदै सोही वक्तव्यमा उल्लेख गर्नुभएको माग पनि उहाँको पक्षधरता स्पष्ट गर्न काफी छ। यसरी उहाँले पुस ५ गतेयता यतिञ्जेल गरिरहेको भद्दा प्रहसनले विगतमा नेकपा (एमाले) विभाजन गर्दा प्रदर्शित विभिन्न कर्तुत, दृश्य र झलकसमेत स्मरण भइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here