Home News उर्लाबारी अपडेटको अन्तिम भिडियो | हि-म्मतवाली सदिक्षाको भयो जी-त हेर्नुहोस्

उर्लाबारी अपडेटको अन्तिम भिडियो | हि-म्मतवाली सदिक्षाको भयो जी-त हेर्नुहोस्

1064
0

उर्लाबारी अपडेटको अन्तिम भिडियो | हि-म्मतवाली सदिक्षाको भयो जी-त हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
अभिनेत्री सुष्मा कार्की र श्‍वेता खड्काबीचको वि’वाद श्‍वेता पक्षले मा’फी मागेपछि सकिएको छ । बुधबार मिडियाका अगाडि नै विवादमा सामेल भएका पत्रकार उत्सव रसाइलीसँगै श्‍वेताकी बहिनी आरती खड्काले मा’फी मागेपछि घटना र’फादफा भएको छ । तर, श्‍वेताको यो विवादले उनले गरिरहेको समाजसेवामा भने ग’म्भीर प्रश्‍न छा’डेको छ ।

सोमबार राति सुष्मा कार्की र श्‍वेताबीच दरबारमार्गस्थित लन्डन प’बमा झ’गडा भएको थियो । सोमबार नै सुष्माले आफूलाई श्‍वेता र उनको बहिनीले कु’टुपट र गा’लीगलौज गरेको भन्दै घ’टना भएको ठीक अगाडि रहेको प्रहरी चौ’कीमा निवेदन दिएकी थिइन्।

जब मंगलबार कु’टपिटको विषयमा सामाजिक सञ्‍जालमा फ्या’ट्टफुट्ट जि’ज्ञासा आउन थाले, अचानक श्‍वेता खड्काले एउटा समाचार सेयर गरिन् । समाचार थियो, धुर्मुस सुन्तलीलाई रंगशाला बनाउन पैसा नपुगेको । उनले यो समाचार सेयर गर्दै आफूलाई पनि माझी बस्ती बनाउन पैसा नपुगेको उल्लेख गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘धुर्मुस सुन्तली फाउन्डेसन’कोझैँ हाम्रो पी’डा पनि उही हो निर्माणाधीन माझी बस्तीले पनि ऋण बोकेर नै बसेको छ । स्थानीय सरकार, सरोकारवाला निकाय तथा विभिन्‍न दाताहरूलाई माझी बस्तीसँग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगीहरू भेटिनुभयो अनि आफ्नो क्षमता, दक्षता र गच्छेले भ्याएसम्मको सहयोग गर्नुभयो।

तर केही यस्ता दा’ताहरू पनि भेटिए जसले सहयोग रकम बोल्नुभयो तर सहयोग उपलब्ध गराउनु भएन । हामीले कुनै जोर ज’ब’र्ज’स्ती नगरीकनै आफ्नै मनले, स्वःतस्फूर्त रूपमा कबुल गर्नुभएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिस्ट लामै छ ।खैर, दान धर्म र कर्म भनेको मनदेखि स्फु’टन हुने कुरा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here