Home News बैंकमा पैसा छ ? त्यसो भए यो हेर्नुहोस, खातामा राखेको ४ लाख...

बैंकमा पैसा छ ? त्यसो भए यो हेर्नुहोस, खातामा राखेको ४ लाख मध्येरातमा यसरी कसले झिक्यो ? Kala Tiwari (जानकारीका लागि सेयर गराै)

441
0

बैंकमा पैसा छ ? त्यसो भए यो हेर्नुहोस, खातामा राखेको ४ लाख मध्येरातमा यसरी कसले झिक्यो ? Kala Tiwari

याे समचार पनि पढ्नुहोस्
फेसबुकको हेडक्वाटरको सिनियर सफ्टवेयर इन्जिनियरमा नेपाली चेलीको प्रवेश; मासिक तलब मात्रै १८ लाख भन्दा बढी मानिसहरुको दैनिक जीवनको एउटा पद्धति नै बनिसकेको सामाजिक सञ्जाल ‘फेसबुक’को हेडक्वाटर (मुख्यालय)मा एकजना नेपाली चेली ‘सिनियर सफ्टवेयर इन्जिनियर’को रुपमा प्रवेश गरेकी छन् ।

उदयपुरस्थित रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षीया बैअबु राई हालै अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुकको मुख्यालयमा सिनियर सफ्टवेयर इन्जिनियरको रुपमा प्रवेश गरेकी हुन् ।आमा शान्ता राई र बाबु म्याम्बर राईकी छोरी बैअबुले यसै सातादेखि फेसबुकको हेडक्वाटरमा काम गर्न थालेकी छन् । फेसबुकले सिनियर फ्ट्वेयर इन्जिनियरलाई तलब बापत वार्षिक रुपमा १८३२७२ युएस डलर दिने गर्दछ ।

बैअबु निकै मिहिनेती र भाग्यमानी युवती हुन् । उदयपुरस्थित गाईघाटको लालीगुराँस आवासीय विद्यालयबाट शिक्षाको प्रारम्भ गरेकी उनले पूर्ण छात्रवृत्तिमा काठमाडौंस्थित बुढानिलकण्ठ स्कुलबाट प्रवेशिका परीक्षा उतिर्ण गरिन् । बुढानिलकण्ठ स्कुलबाट उत्कृष्ट अंक ल्याएकी उनले सोपछि बेलायतको एक प्रतिष्ठित कलेजमा पुनः छात्रवृत्तिमै पढ्न पाइन् ।

त्यसपछि बैअबुले फेरि अमेरिकास्थित म्यासेच्युसेटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा छात्रवृत्तिमै कम्युटर साइन्सबाट सन् २०१३ मा ग्राजुएटेड भएकी थिइन् । आफ्नाे भाञ्जी फेसबुकको हेड्क्वाटरमा नियुक्त भएर काम गर्न थालेकी भन्दै उदयपुरका रकम चाम्लिङले फेसबुकबाटै खुसी व्यक्त गरेका छन् । बैअबु फेसबुकको हेड्क्वाटरमा सिनियर सफ्टवेयर इन्जिनियरको रुपमा काम गर्न थालेपछि उनका आमाबाबु, नातागोता र आफन्तहरुमात्र नभएर यो खबर पाउने जोकोही नेपालीहरुले पनि बधाई दिइरहेका छन् ।

पूर्व नेपाली सैनिक म्याम्बर राई र अमेरिकन सहयोग नियोग युएसएडमा कार्यरत आमा शान्ता राई छोरीको प्रगतिले निकै खुसी छन् ।सन् २०२० को अप्रिलसम्ममा विश्वका २ दशमलव ७ बिलियन भन्दा बढी मानिसहरुले फेसबुक चलाइरहेको एउटा रिपोर्टले देखाएको छ सन् २०२० को जनवरीसम्मको डाटा अनुसार नेपालमा भने कुल जनसंख्याको ३४ दशमलव ४ प्रतिशत अर्थात १ करोड ५ लाख २० हजार जनाले फेसबुक चलाइरहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here