Home News मलाई बचा*इदिनुस् ,२३ बर्षको उमेरमै यो के भयो यस्तो (भिडियो हेर्नुस्)

मलाई बचा*इदिनुस् ,२३ बर्षको उमेरमै यो के भयो यस्तो (भिडियो हेर्नुस्)

274
0

रोगी हुनु भन्दा बरु गरिब केही नहुनु नै ठिक ।२३ बर्ष उमेरको हिसाबमा एकदमै लक्का जवान हुने उमेर ,भनिन्छ यो उमेर भनेको यस्तो होकि ढुङ्गा खायो भने ढुङ्गा नै पच्छ अनि पृथ्वी उचाल्ने शक्ति हुन्छ तर सबैको सबैलाई भनेजस्तो कहाँ हुदोहो ।यिनलाई नै हेर्नुस् न जो आफ्नो जवानिको उच्चतम बिन्दुमा यसरी थलिएर बस्नुपरेको छ ।

मात्र २ मिनेट हिडेपछि थामिनसक्नुको थकाइ लाग्ने र आफुले गरेको अध्ययन अनुसार आज जुन रोगबाट गुज्रिएको छ त्यो रोग लाग्ने ९९% हरु विलचियरकै साहारा बस्नु परेको बताउछन् ।रोग हो मस्कुलर डिसट्रपि ।यो रोगले बिस्तारै शरिरको हर अङ्ग जहाँ मासु होस् त्यहा यसले नमजाले हम`ला गर्दछ । सुरुमा खुट्टा हुँदै हात जिउ अहिले ढाडमा समेत समस्या आएको बताउछन् ।

यस्तो दयनिय अवस्था अनि यस्तो रोगबाट आफू दैनिक गुज्रिरहदा सबै बानि परिसकेको र आँसु समेत झर्न छोडिसकेको र स्वयम कठोर हुँदै गएको बताउछन् ।उनको सहासको मूल्यकंन यसरी पनि गर्न सकिन्छ कि आफ्नु शरिरले यसरी ठगि रहदा पनि अध्ययनलाई भने उनले निरन्तरता दिइनै रहेका छन् ,डिप्लोमा इन इन्जिनियरिङ गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here