Home News अलिफ खान एक्कासि रुदै मिडियामा ! जातकै कारण प्रे*मिकाले छोडिन, यति ठु*लो...

अलिफ खान एक्कासि रुदै मिडियामा ! जातकै कारण प्रे*मिकाले छोडिन, यति ठु*लो स*जाय | Alif (भिडियो हेर्नुहोस्)

911
0

अलिफ खान एक्कासि रुदै मिडियामा ! जातकै कारण प्रे*मिकाले छोडिन, यति ठु*लो स*जाय | Alif

याे समचार पनि पढ्नुहोस्
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको भैरहवामा भवन निर्माण भएको छ। डेढ करोडको लागतमा ट्राफिक प्रहरीको भवन निर्माण भएको हो। २०५४ सालमा स्थापना भए देखि रुपन्देही ट्राफिक विभिन्न स्थानको घर बहालमा बस्दै आएको थियो। रुपन्देही ट्राफिक प्रमुखको रुपमा तत्कालीन प्रमुख प्रहरी निरीक्षक बेदबहादुर पौडेल आएपछि उनी र उनको टिमको सक्रियतामा जग्गा खोज र भवन निर्माण हुन पुगेको हो।

तत्कालीन जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक महेश बस्नेत, प्रमुख प्रहरी निरीक्षक दिवस जिसी र भवन निर्माण समितीको सक्रियतामा ट्राफिक प्रहरीको आधुनिक भवन निर्माण सम्पन्न भएको छ। स्थानीयको सहभागितामा रहेको भवन निर्माण समितीले आर्थिक र आवश्यक सामग्री संकलन गरी निर्माण गरेको उक्त भवन आइतबार प्रहरीलाई हस्तान्तरण गरेको छ ।

आइतबार भवनको उद्घाटन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नयाँ र आधुनिक भवनबाट ट्राफिक प्रहरीको सेवा पनि नयाँ र आधुनिक किसिमको हुनुपर्ने निर्देशन दिए। प्रहरीको व्यवहार रुग्ढ हुने गरेको गुनासो आउने गरेको भन्दै उनले व्यवहारलाई विन्रम बनाउन प्रहरीलाई निर्देशन दिए।

‘प्रहरीको व्यवहार रुग्ढ भएको गुनासो आउने गरेको छ’, उनले निर्देशन दिँदै भने, ‘व्यवहार रुग्ढ होइन विन्रम हुनुपर्छ, विन्रम भनेको कमजोरी होइन कमजोर नहुनुहोस्।’ भवन निर्माण सम्पन्न गराउनमा सहयोग गरेका सहयोगीलाई धन्यवाद दिँदै महानिरीक्षक थापाले प्रहरीलाई सहयोग गर्ने सहयोगीलाई उदाहरण सुनाउँदै सहयोग गरेता पनि कानुन मिच्न छुट नरहेको स्पष्ट पारे।

उनले आमनागरिक सहयोग बिना प्रहरीले काम गर्न नसक्ने भन्दै अपराधको रोकथाम तथा नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको बताए। लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी रविन्द्रबहादुर धानुकले निर्माण भएको भौतिक संरचनामा अपनत्वको भावना जागृत गर्न समुदाय र प्रहरी बीचको सम्बन्ध प्रगढ राख्दै प्रहरी कर्मचारीलाई राज्य प्रति जवाफदेही बनाउन अपरिहार्य रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here