Home News टिका सानु भक्का*निएर रु*दै आइन मिडियामा,भाइटिका लगाउन आएको भाइको यो हालत भएपछि,कहिल्यै...

टिका सानु भक्का*निएर रु*दै आइन मिडियामा,भाइटिका लगाउन आएको भाइको यो हालत भएपछि,कहिल्यै नबोल्ने भए भाइ

148
0

टिका सानु भक्का*निएर रु*दै आइन मिडियामा,भाइटिका लगाउन आएको भाइको यो हालत भएपछि,कहिल्यै नबोल्ने भए भाइ

याे समचार पनि पढ्नुहोस्
नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजनामा सम्पन्न हुने १०औं संस्करणको ‘नेफ्टा फिल्म अवार्ड’ को तयारी तीव्र रूपमा भइरहेको छ।

इभेन्ट निर्देशक कमल जिसीकार्यक्रमको उद्घोषणका लागि आफ्नो विधामा उत्कृष्ट पहिचान बनाएका सन्दीप क्षेत्री, माल्भिका सुब्बा, सञ्जोक बस्याल रहनेछन्। कार्यक्रममा प्रस्तुति दिने कलाकारले नाचघरमा रिहर्लसल सुरु गरेका छन्। कार्यक्रमको कोरियोग्राफी नरेशविर सिंहलगायतले गर्नेछन्। कार्यक्रममा महानायक राजेश हमालको विशेष प्रस्तुति रहनेछ भने साथमा सोभित बस्नेत, सुरक्षा पन्त, सलोन बस्नेत, जेबिका कार्कीलगायत दर्जन कलाकारले विशेष प्रस्तुति दिने आयोजक संस्थाले जनाएको छ।

आयोजक संस्था ड्रिमहाई नेपालका निर्देशक तथा नेफ्टा अवार्डका इभेन्ट निर्देशक कमल जिसीका अनुसार यही फागुन २९ गते शनिबार आयोजना हुने नेपाली फिल्म क्षेत्रको महत्त्वपूर्ण अवार्ड समारोहको तयारी तीव्र बनाइएको छ। अवार्ड समारोह सोल्टी होटलमा सम्पन्न हुनेछ। फागुन १ गते सोल्टी होटलमा आयोजित एक विशेष समारोहमा यो वर्षको नेफ्टा अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्दै मनोनयनको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here