Home News Exclusive: यति राम्री ६ महिने छो*रीलाई आफ्नै बुवाले बि*ष खुवाएर मा*रेको आरो*प,...

Exclusive: यति राम्री ६ महिने छो*रीलाई आफ्नै बुवाले बि*ष खुवाएर मा*रेको आरो*प, कस्तो कार*वाही हुनुपर्छ ? (भिडियो हेर्नुहोस्)

152
0

Exclusive: यति राम्री ६ महिने छो*रीलाई आफ्नै बुवाले बि*ष खुवाएर मा*रेको आरो*प, कस्तो कारवाही हुनुपर्छ ? (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने हुन्छ । नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रे लगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ खरिद गरिने सवारी साधनले दर्तादेखि नै अनिवार्य रूपले इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने प्रावधान लागू गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विभागले यसै महिनादेखि नै यो प्रावधान लागू गर्न लागेको हो । सरकारी, निजी, सार्वजनिक, कूटनीतिक नियोग, संस्थानलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, इम्बोस्ड नम्बर प्लेट जडानका लागि भर्नुपर्ने ।।।इनरोेलमेन्ट’ फाराम भर्ने प्रणालीलाई अहिले परिष्कृत गर्ने काम भइरहेको छ । एक हप्ताभित्र यो काम सकिन्छ । यसै महिनाबाट नयाँ सवारी साधनको हकमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने प्रावधान लागू हुन्छ ।’’

त्यसैगरी सबै प्रकारका पुराना सवारी साधनको हकमा विभागले सूचना जारी गर्दै ‘लट’ अनुसार इम्बोस्ड नम्बर प्लेट जडान गरिने र अबको तीन वर्षभित्र सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेपछि नम्बर प्लेटमा एकरूपताका साथै यातायात विभागमा मुलुकभरिका सवारी साधनको एकीकृत तथ्याङ्क आउँछ । त्यसैगरी सवारी साधनको प्रयोग गरी हुने आपराधिक घटनाको अनुसन्धानमा समेत सहजता आउनेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here